साइबर कानुनका विज्ञ प्रा. किशोर सापकोटालाई तीन प्रश्न

टिकटक बन्द गर्ने सरकारको निर्णय कस्तो लाग्यो ?  सम्भावित खतरा रोक्ने वैकल्पिक उपाय नपनाई तथा अन्य बाटाहरू अवलम्बन नै नगरी टिकटक बन्द गर्नु गलत हो । हामीसँग सामाजिक सञ्जालमा हुने विकृति रोक्न विभिन्न...