सामुदायिक वनमा संरक्षण क्षेत्रका नाममा सरकारी हस्तक्षेप

पछिल्लोपटक २०७९ असार २ गते नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै गोदावरी फुल्चोकी क्षेत्रलाई वन संरक्षण क्षेत्र घोषणा गरी सामुदायिक वनमाथि छुरा चलाएको छ । समुदायले आफ्नो भनेर जोगाएको वनलाई समेत एकाएक संरक्षण क्षेत्र घोषणा गर्नुले सामुदायिक वनप्रति सरकारको दृष्टिकोण उदांगो भएको छ । २०७९ जेठ २९ देखि ३१ गते ललितपुर […] The post सामुदायिक वनमा संरक्षण क्षेत्रका नाममा सरकारी हस्तक्षेप appeared first on राजधानी राष्ट्रिय दैनिक.