दक्षिण कोरियाले दियो दुई अर्ब अनुदान सहायता

नेपाल र कोरियाबीच कोरियाबाट फर्किएका आप्रवासीको स्थिर पुनःएकीकरण र नेपाल प्रहरीको साइबर ब्यूरो सुदृढीकरणका लागि दुई छुट्टाछुट्टै सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्रालयमा आयोजित समझदारीपत्रमा अर्थसचिव कृष्णहरि पुष्कर र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत चोङ–सुक पार्कले हस्ताक्षर गर्नुभएको हो । कोरियाबाट नेपाल फर्कने कामदारको स्थिर पुनःएकीकरणका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढ गर्ने र ‘नेपाल प्रहरीको …

सम्बन्धित सामग्री

जापानले दियो ४२ करोडको छात्रवृत्ति

जापान सरकारले मानव संसाधन विकास छात्रवृत्ति (जेडीएस) परियोजनाअन्तर्गत नेपाल सरकारलाई ४२ करोड ३० लाख रुपैयाँ (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

नेपाललाई जापानले दियो १६अर्ब बढी ऋण तथा अनुदान सहायता

काठमाडौँ । जापान सरकारले नेपाललाई १६अर्ब भन्दा बढी ऋण तथा अनुदान सहायता दिने भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सहायता उपलब्ध गराउनेबारे सम्झौता भएको छ । पूर्वी तराई क्षेत्रमा सिँचाइ प्रणालीको पुनर्स्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापानी येन २२५.६० करोड (करिब रु.२ अर्ब) अनुदान सहायता बराबरको सम्झौता भएको हो । सोही अवसरमा सहरी […]

चालु आर्थिक वर्षको ४५ दिनमा आयो १४ अर्ब रुपैयाँ विदेशी सहायता

नेपालले चालु आर्थिक वर्षको ४५ दिनमा १४ अर्ब रुपैयाँ विदेशी सहायता लिएको छ । यसमध्ये १२ अर्ब ७५ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण र बाँकी अनुदान रकम छ । अर्थ मन्त्रालयका अनुसार सरकारले चालु आर्थिक वर्षमा प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिमका लागि स्वीजरल्याण्ड सरकारसँग ९९ करोड १९ लाख बराबरको अनुदान सहायता प्राप्तिको लागि सम्झौता गरेको छ । यस्तै, मानव श्रोत विकास सम्बन्धमा जापान सरकारसँग ३५ करोड रुपैयाँ बराबरको अनुदान सहयता प्राप्तिको लागि सम्झौता गरिएको मन्त्रालयले जानकारी दियो ।नेपाल सरकारल

भारतीय दूतावासले दियो ७५ एम्बुलेन्स र १७ बस उपहार

१९ असार, काठमाडौं । नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी र नाफामुलक संस्थाहरुलाई काठमाडौंस्थित भारतीय दूतावासले बस र एम्बुलेन्स उपहार दिएको छ । भारत सरकारको अनुदान सहायता अन्तर्गत ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरिएको भारतीय दूतावासले जनाएको छ । बस र एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा शिक्षा, विज्ञान […]

चीनले दियो थप १६ लाख मात्रा कोरोनाविरुद्धको खोप

काठमाडौं : चीनले नेपाललाई अनुदानमा दिएको १६ लाख मात्रा कोभिडविरुद्धको खोप उपलब्ध गराएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार चिनियाँ राजदूत हाऊ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गरिन्।मन्त्री खतिवडाले चालू आवभित्र सबै  नेपालीलाई खोप दिइसक्ने योजना पूरा गर्न सहयोगस्वरूप चीनले कोरोनाविरुद्ध खोप उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गरे। उनले हालसम्म चीनले नेपाललाई ३४ लाख खोप अनुदान सहायता दिएको जानकारी दिए।उता चिनियाँ राजदूत यान्छीले नेपालको कोरोनाव