प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि प्रतिबन्ध

काठमाडौं । प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि प्रतिबन्धन लगाइएको छ । आज (आइतबार) नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान)ले उक्त उडान अनिश्चितकालका लागि प्रतिबन्धन लगाएको हो । दुर्घटना बढेपछि सोको व्यवस्थापनका लागि भन्दै क्यानले देशैभरका प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको छ । उडान खेल सम्बन्धी नीति, नियम तथा कानुनहरु व्यवस्थित गर्नका लागि तत्कालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाइएको […]

सम्बन्धित सामग्री

रोकिएको प्याराग्लाइडिङ आजदेखि सुरु

काठमाडौँ – प्याराग्लाइडिङ खेलाडी निसिम थापाको मृत्युपछि रोकिएको प्याराग्लाईडिङ सोमबारदेखि सुरु भएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाईडिङ खेलका क्रममा दुर्घटना हुँदा निसिमको मृत्यु भएपछि सरकारले प्याराग्लाइडिङ उडान गर्नका लागि अनिश्चत समयसम्मको प्रतिबन्ध लगाएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ शर्तसहित प्याराग्लाइडिङ खुल्ला गर्न अनुमति दिएको हो। प्याराग्लाइडिङ पाइलटको १५ दिनभित्र मेडिकल तथा […]

पाँच वटा शर्त राखेर प्याराग्लाइडिङ उडानको प्रतिबन्ध खुलाइयो

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रममा दुर्घटना हुँदा एकजना प्याराग्लाईडिङ खेलाडीको मृत्यु भएपछि रोकिएको देशभरको प्याराग्लाइडिङ उडान आइतबारदेखि खुलेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुर्घटनापछि देशैभरको प्याराग्लाइडिङको सबैखालको उडानमा अनि...

प्याराग्लाइडिङ उडान बन्द गर्नु हतारको निर्णयः व्यवसायी

पोखराको आकाशमा बेलाबेला प्याराग्लाइडिङ दुर्घटना हुँदै आएका थिए। ती दुर्घटनामा बेलाबेला मानवीय क्षति समेत हुने गरेको छ। पछिल्लो आइतबार पनि खेलमा प्रतिश्पर्धा गर्ने क्रममा दुर्घटना हुँदा खेलाडीको ज्यान गयो। दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ल...

सबै प्याराग्लाइडिङ उडान बन्द

काठमाडौं । सरकारले मुलुकभरका सबै प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द (प्रतिबन्ध) गर्ने निर्णय गरेको छ । आइतबार बिहान गण्डकी प्रदेशको पोखरामा सञ्चालित नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक जना प्याराग्लाइडिङ खेलाडी निसिम थापाको खेल प्रदर्शनकै क्रमका आकासबाट खसेर निधन भएपछि सरकारले यस्तो निर्णय गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्मका लागि मुलुकभरका सबै […] The post सबै प्याराग्लाइडिङ उडान बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्याराग्लाइडिङ उडानमा किन लाग्यो प्रतिबन्ध ?

३० असोज, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तरगत प्याराग्लाइडिङको प्रतिस्पर्धाका क्रममा आइतबार पोखराको सराङकोटमा दुर्घटना भयो र एक खेलाडीको मृत्यु भयो । लगत्तै देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लागेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय अनुसार अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यवसायिक र खेलकुदजन्य प्याराग्लाइडिङ उडान गर्न पाइने छैन । अहिलेसम्म प्याराग्लाइडिङ उडानको व्यवस्थापनमा चासो […]

देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध

आइतबार पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना खेलाडीको मृत्यु भएपछि सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।

खेलाडीको मृत्यु भएपछि देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध

काठमाडौं :  नागरिक उड्यन प्राधिकरणले देशभर सञ्चालनमा रहेका प्याराग्लाइडिङ उडान बन्द गर्न निर्देशन दिएको छ। पोखरास्थित नवौँ राष्ट्रिय खेलका क्रममा प्याराग्लाइडिङ गर्दै गर्दा एकजना सहभागीको मृत्यु भएसँगै प्राधिकरणले रोक्न निर्देशन दिएको हो। आइतवारदेखि अर्काे सुचना जारी नभएसम्मका लागि सञ्चालनमा रोक लगाएको  नागरिक उड्यन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। प्राधिकरणले उडान सुरक्षाका विषयमा सुक्ष्म रुपमा अध्ययन गर्ने प्राधिकरणले जनाएको छ।  हवाई क्षेत्रसँग सम्बन्

देशभरका प्याराग्लाइडिङ बन्द गर्न नागरिक उड्डयन प्राधिकरणको निर्देशन

नागरिक उड्डयन प्राधिकरणले देशभरका प्याराग्लाइडिङ बन्द गर्न निर्देशन दिएको छ । प्राधिकरणले अर्को सूचना प्रकाशित नभएसम्म अनिश्चितकालको लागि प्याराग्लाइडिङमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो । पोखरामा राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङ उडानका क्रममा एकजनाको आइतवार मृत्यु भएपछि प्राधिकरणले देशैभरका प्याराग्लाइडिङ उडानमा रोक लगाउने निर्णय गरेको हो। आइतबार प्याराग्लाइडिङ गर्दा गर्दै खसेर घाइते भएकी आर्मी क्लबका खेलाडी निसिम थापाको मृत्यु भएको हो। उनी क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा प्याराग्लाइडिङबाट खसेर घाइते भएका थिए। घाइते थापाको उपचारको क्रममा पोखरास्थित मेट्रोसिटी अस्पतालमा मृत्यु भएको हो।खेलाडीको मृत्युपछि उडान सुरक्षाबारे सुक्ष्म अध्ययन गरिने  प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए। अध्ययन कै लागि तत्कालका लागि सबै प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको उनले बताए।