देशभरका प्याराग्लाइडिङ बन्द गर्न नागरिक उड्डयन प्राधिकरणको निर्देशन

नागरिक उड्डयन प्राधिकरणले देशभरका प्याराग्लाइडिङ बन्द गर्न निर्देशन दिएको छ । प्राधिकरणले अर्को सूचना प्रकाशित नभएसम्म अनिश्चितकालको लागि प्याराग्लाइडिङमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो । पोखरामा राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङ उडानका क्रममा एकजनाको आइतवार मृत्यु भएपछि प्राधिकरणले देशैभरका प्याराग्लाइडिङ उडानमा रोक लगाउने निर्णय गरेको हो। आइतबार प्याराग्लाइडिङ गर्दा गर्दै खसेर घाइते भएकी आर्मी क्लबका खेलाडी निसिम थापाको मृत्यु भएको हो। उनी क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा प्याराग्लाइडिङबाट खसेर घाइते भएका थिए। घाइते थापाको उपचारको क्रममा पोखरास्थित मेट्रोसिटी अस्पतालमा मृत्यु भएको हो।खेलाडीको मृत्युपछि उडान सुरक्षाबारे सुक्ष्म अध्ययन गरिने  प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए। अध्ययन कै लागि तत्कालका लागि सबै प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको उनले बताए। 

सम्बन्धित सामग्री

पोखराको प्याराग्लाइडिङ उडानमा प्राधिकरणको रोक

प्याराग्लाइडिङ उडानमा असुरक्षा बढ्ने सम्भावना रहेको भन्दै हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडानलाई अनिश्चितकालिन रोक लगाएको छ।...

शारीरिक समस्या भएका पाइलटलाई उडानमा रोक

परीक्षणका क्रममा गम्भीर स्वास्थ्य समस्या रहेका केही पाइलटलाई प्याराग्लाइडिङ उडानमा रोक लगाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले स्वास्थ्य समस्या रहेका पाइलटलाई कम्तिमा ६ महिनासम्मका लागि उडानमा रोक लगाएको हो।...

पाँच वटा शर्त राखेर प्याराग्लाइडिङ उडानको प्रतिबन्ध खुलाइयो

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रममा दुर्घटना हुँदा एकजना प्याराग्लाईडिङ खेलाडीको मृत्यु भएपछि रोकिएको देशभरको प्याराग्लाइडिङ उडान आइतबारदेखि खुलेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुर्घटनापछि देशैभरको प्याराग्लाइडिङको सबैखालको उडानमा अनि...

प्याराग्लाइडिङ उडान बन्द गर्नु हतारको निर्णयः व्यवसायी

पोखराको आकाशमा बेलाबेला प्याराग्लाइडिङ दुर्घटना हुँदै आएका थिए। ती दुर्घटनामा बेलाबेला मानवीय क्षति समेत हुने गरेको छ। पछिल्लो आइतबार पनि खेलमा प्रतिश्पर्धा गर्ने क्रममा दुर्घटना हुँदा खेलाडीको ज्यान गयो। दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ल...

देशभरका प्याराग्लाईडिङ उडानमा रोक

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सुरक्षाको कारण देखाउँदै देशैभरका प्याराग्लाइडिङ उडानमा रोक लगाएको छ । प्याराग्लाइडिङ सेवालाई थप सुरक्षित र व्यवस्थित गर्नलाई अर्को व्यवस्था नहुन्जेलसम्मलाई स्थगित गरिएको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुरक्षा व्यवस्थालाई मजबुत बनाउने उद्देश्यले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि देशैभरका प्याराग्लाइडिङ स्थगित गरिएको छ ।” प्राधिकरणले …

देशभरका प्याराग्लाइडिङ उडानमा रोक

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले देशैभरका प्याराग्लाइडिङ उडानमा रोक लगाएको छ।  प्याराग्लाइडिङ सेवालाई थप सुरक्षित र व्यवस्थित गर्नलाई अर्को व्यवस्था नहुन्जेलसम्मलाई स्थगित गरिएको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले जानकारी...

प्याराग्लाइडिङ विस्थापन नभई व्यवस्थापन गर्न व्यवसायीको माग

पोखरा, ३२ असार । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखराको साहसिक पर्र्यटकीय पहिचान बनेको प्याराग्लाइडिङ विस्थापित हुने हो कि भन्ने कुराले प्याराग्लाइडिङ व्यवसायीलाई चिन्तित बनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा ल्याउन सक्रिय व्यवसायी त्यही विमानस्थलले झण्डै रु डेढ अर्ब लगानीको व्यवसाय विस्थापित हुने हो कि भन्ने चिन्तामा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पोखराको क्षेत्रीय […]

प्याराग्लाइडिङ विस्थापन होइन व्यवस्थापन गर्न माग

पोखरा – अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखराको साहसिक पर्यटकीय पहिचान बनेको प्याराग्लाइडिङ विस्थापित हुने हो कि भन्ने कुराले प्याराग्लाइडिङ व्यवसायीलाई चिन्तित बनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा ल्याउन सक्रिय व्यवसायी त्यही विमानस्थलले झन्डै रु डेढ अर्ब लगानीको व्यवसाय विस्थापित हुने हो कि भन्ने चिन्तामा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल […]

प्याराग्लाइडिङ विस्थापन नभई व्यवस्थापन गर्न व्यवसायीको माग

– जमुना वर्षा शर्मा/ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखराको साहसिक पर्र्यटकीय पहिचान बनेको प्याराग्लाइडिङ विस्थापित हुने हो कि भन्ने कुराले प्याराग्लाइडिङ व्यवसायीलाई चिन्तित बनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा ल्याउन सक्रिय व्यवसायी त्यही विमानस्थलले झण्डै रु डेढ अर्ब लगानीको व्यवसाय विस्थापित हुने हो कि भन्ने चिन्तामा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पोखराको क्षेत्रीय […]

प्याराग्लाइडिङ हटाए पर्यटन व्यवसायमा ठूलो धक्का

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उडान र अवतरणको पर्खाइमा रहेका बेला नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आगामी जनवरीदेखि पोखरामा प्याराग्लाइडिङ उडानलाई अन्यत्रै सार्न निर्देशन दिएको छ।...