‘बाबा ! विषादी भनेको के हो ? जताततै यसकै कुरा सुन्छु । कतै विषादीले मा¥यो भनेको सुनिन्छ । कतै तरकारी हे¥यो त्यस्तै, फलफूल हे¥यो त्यस्तै, खाद्यान्न हे¥यो त्यस्तै भनेको सुनिन्छ । अझ कतै त मासु र अन्डालाई समेत छाडेनन् बा ! भनेको पनि सुनियो तर विषादी आफैँमा के हो र यसले गर्छ भन्ने कुरा भने बुझिनँ ।’ एक दिन शहर घुमेर फर्कँदा बसका यात्रीहरूबीच भएको कुराकानी सुनाउँदै छोरा जिज्ञासुले बाबु विज्ञानसँग भन्यो । ‘विषादी भनेका कृषकहरूले फलफूल तथा अन्न वाल