अफगानिस्तानमा अमेरिकी ड्रोन आक्रमणमा अल कायदा नेता अयमान अल जवाहिरी मारिए

अमेरिकाले अफगानिस्तानमा ड्रोन आक्रमणमा अल कायदा नेता अयमान अल जवाहिरीलाई सफलतापूर्वक निशाना बनाएको छ भने अमेरिकी कारवाहीमा जवाहिरी मारिएका छन् । अमेरिकाले ओसामा बिन लादेनलाई मारेको एघार वर्षपछि अलकायदाका अन्तर्राष्ट्रिय प्रतीकका रुपमा रहेका भर्खरै ७१ वर्ष पुगेका जवाहिरीलाई मारेको हो । कुनै बेला जवाहिरीले ओसामा बिन लादेनको व्यक्तिगत चिकित्सकको रूपमा काम गरेका थिए । न्युयोर्क […]

सम्बन्धित सामग्री

यमनमा अमेरिकी ड्रोन आक्रमणमा दुईजनाको मृत्यु

यमन । यमनको मध्य प्रान्त मारिबमा अमेरिकी ड्रोन हमलामा अल-कायदाका कम्तीमा दुई संदिग्ध लडाकु मारिएको  एक सैनिक अधिकारीले सोमबार बताएका छन् ।  अमेरिकी सेनाको एक मानवरहित विमानले आइतबार राति अबेर मारिब प्रान्तको होसुन अल

अमेरिकी ड्रोन आक्रमणमा अल कायदा नेताको मृत्यु

वासिङटन डीसी । अमेरिकाले अफगानिस्तानमा गरेको ड्रोन हमलामा परी अल–कायदाका नेता अयमान अल जवाहिरी मारिएको राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् । अफगानिस्तानको राजधानी काबुलमा अमेरिकाको गुप्तचर संस्था सीआईएले गरेको प्रतिआतंकवाद कारबाहीमा आइतबार जवाहिरीको मृत्यु भएको हो । तत्कालीन समयमा जवाहिरी र ओसामा बिन लादेनले मिलेर ‘९÷११’ आक्रमणको योजना बनाएको बेलायती...

अमेरिकी ड्रोन हमलामा अफगानिस्तानमा अल–कायदा प्रमुखको मृत्यु

अल–कायदाका नेता अयमान अल जवाहिरी अमेरिकी ड्रोन हमलामा अफगानिस्तानमा मारिएको अमेरिकी राष्ट्रपति जो बाइडनले पुष्टि गरेका छन्। अमेरिकी गुप्तचर संस्था सीआईएको प्रतिआतङ्कवाद कारबाहीमा आइतवार अफगान राजधानी काबुलमा उनी मारिएका हुन्। बाइडनले जवाहिरीले ...

अमेरिकी ड्रोन हमलामा अल कायदा नेता अल जवाहिरी मारिए

१७ साउन, काठमाडौं । अमेरिकाले अल कायदाका नेता आयमान अल जवाहिरीको ड्रोन हमला गरी हत्या गरेको छ । अफगानिस्तानमा अमेरिकी ड्रोन हमलामा परी नेता जवाहिरीको मृत्यु भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् । अफगानिस्तानको राजधानी काबुलमा आइतबार अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) ले आतंकवाद विरोधी अभियान सञ्चालन गरेको र त्यसमा परी अल जवाहिरीको […]

अमेरिकी ड्रोन हमलामा मारिए अल-कायदा प्रमुख जवाहिरी

अलकायदाका प्रमुख अल-जवाहिरी अमेरिकी ड्रोन हमलामा मारिएका छन् । आइतबार गरेको ड्रोन हमलामा अलकायदाका नेता ७१ वर्षीय जवाहिरीको मृत्यु भएको अमेरिकाले पुष्टि गरेको छ ।

अमेरिकी ड्रोन हमलामा अल-कायदा प्रमुख मारिए - BBC News नेपाली

अल-कायदाका नेता अयमान अल जवाहिरी अमेरिकी गुप्तचर संस्था सीआईएको प्रतिआतङ्कवाद कारबाहीमा आइतवार अफगान राजधानी काबुलमा मारिएका हुन्।

अमेरिकी ड्रोन आक्रमणमा मारिए अल कायदाका नेता

काठमाडौं : अमेरिकी मानवरहित विमान (ड्रोन) आक्रमणमा अफगानिस्तानमा अल कायदाका एक नेता मारिएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले अल कायदा नेता यामन अल जवाहिरी मारिएको पुष्टि गरेका हुन्। अमेरिकाको केन्द्रीय अनुसन्धान ब्यूरोले चलाएको आतंकवाद विरोधी कारबाहीमा जवाहिरी अफगानिस्तानको राजधानी काबुलमा मारिएको जनाइएको छ। अमेरिकी आक्रमणमा जवाहिरी मारिएको र परिवारका अरु सदस्य सुरक्षित रहेको जनाइएको छ। ७१ वर्षीय जवाहिरीविरुद्ध कारबाहीका लागि अमेरिकी राष्ट्रपति बाइडेनले केही दिनअघि अनुमति दिएका थिए।