अमेरिकी ड्रोन हमलामा मारिए अल-कायदा प्रमुख जवाहिरी
अलकायदाका प्रमुख अल-जवाहिरी अमेरिकी ड्रोन हमलामा मारिएका छन् । आइतबार गरेको ड्रोन हमलामा अलकायदाका नेता ७१ वर्षीय जवाहिरीको मृत्यु भएको अमेरिकाले पुष्टि गरेको छ ।
काठमाडौं । आतंकवादी समूह अल कायदाका नेता अल जवाहिरीको हत्या गरिएको छ । अमेरिकाले अफगानिस्तानको काबुलमा ड्रोन आक्रमण गरेर जवाहिरीको हत्या गरिएको अमेरिकी राष्ट्रपती जो बाइडेनले पुष्टी गरेका हुन् । गोप्य सूचनाको आधारमा आइतबार अमेरिकाले ड्रोन हमला गरेको बीबीसीले जनाएको छ । सन् २०११ मा अमेरिकाले ओसामा बिन लादेनको हत्या गरे पछि जवाहिरीले अल काइदाको […]
१७ साउन, काठमाडौं । अमेरिकाले अल कायदाका नेता आयमान अल जवाहिरीको ड्रोन हमला गरी हत्या गरेको छ । अफगानिस्तानमा अमेरिकी ड्रोन हमलामा परी नेता जवाहिरीको मृत्यु भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् । अफगानिस्तानको राजधानी काबुलमा आइतबार अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) ले आतंकवाद विरोधी अभियान सञ्चालन गरेको र त्यसमा परी अल जवाहिरीको […]
अलकायदाका एक वरिष्ठ नेता ड्रोन हमलामा मारिएको अमेरिकी विदेश विभागले पुष्टि गरेको छ । सिरियाको इदलिब नजिकै २० सेप्टेम्बरमा भएको अमेरिकी हवाई हमलामा सलिम अबु अहमद मारिएका हुन् । उनले अलकायदाका आक्रमणहरुको योजना बनाउने र लगानी ल्याउने काम गर्दथे । यस हमलामा कोही पनि सर्वसाधारण मारिएको संकेत नआएको अमेरिकी रक्षा अधिकारीहरुले बताएका छन् । यसअघि एशोसियट प्रेसले २० अक्टुबरमा विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रमा गुडिरहेको गाडीमा ड्रोन हमला हुँदा कम्तिमा एकजना मारिएको जनाएको थियो । त्यसैगरी, ह्वाइट
काबुलमा कथित रुपमा आइएसका आत्मघाती हमलाकर्तामाथि अमेरिकाको ड्रोन हमलामाथि तालिबानले टिप्पणी गर्दै कुनै अर्को देशमा केही जानकारी नै नदिइ गरिएको गैरकानूनी हमला बताएको छ ।अमेरिकाको कारवाहीमा तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले यस्तो बयान दिएका हुन् ।उनले चीनको सरकारी टिभी च्यानल सिजिटिएनसँगको कुराकानीमा अमेरिकाले यो हमला तालिबानलाई सूचना नदिइकन गरेको बताए ।उनले भने, ‘अमेरिकाको तर्फबाट कुनै अर्को देशभित्र यस्तो हमला गर्नु गैर कानूनी हो ।’हमलामा सर्वसाधारणको पनि मृत्यु भयो ?यस्तै, अर्