काठमाडौं : कास्की जिल्लाम अनलाइनमार्फत मतदाता नामावली फाराम दर्ता सुरु गरिएको छ। बुधवारबाट जिल्लामा अनलाइनबाटै नामावली दर्ताको व्यवस्था गरिएको निर्वाचन कार्यालय पोखराले जनाएको हो।
फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा आयोगको बेवसाइटमा गएर ‘मतदाता नामावली प्रि रजिष्ट्रेशन’मा गई व्यक्तिगत विवरण भरी कार्यालयमा पेश…