लास भेटिएको भए सायद अन्तिम पल्ट मंगलेलाई आफ्ना छातीमा टाँसेर रुन्थी होला काइँली। उसले मंगलेको सट्टा मंगलेको टोपीलाई छातीमा च्यापी। एकैछिन त्यो टोपी मुसारिरही। आँसु टोपीमा तप्प-तप्प गरी झर्दै थिए गालालाई छोडेर।
राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै बैंकले केन्द्रीय कार्यालय काठमाडौँसहित देशका विभिन्न प्रदेशमा रहेका प्रादेशिक कार्यालयहरूमा रक्तदान कार्यक्रम सञ्चालन गरेको हो। बैंकका अनुसार देशभर सञ्चालन गरिएको रक्तदान कार्यक्रममा कुल ४१३ जना रक्तदाताले रक्तदान गरेका छन्। बैंकका कर्मचारी तथा सेवाग्राहीको सक्रिय […]
बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुस अन्तिम साता सम्पन्न साधारण सभादेखि संचालक समितिबाट अलग भइसकेपछि अध्यक्ष पद रिक्त भएको थियो । सिबिफिनको विधानअनुसार कार्यसमितिको पदाधिकारी वा सदस्यहरु निजले प्रतिनिधित्व गर्ने बैंक तथा वित्तीय संस्थाहरुको […]
चितवन– फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मङ्गलबार तीन निर्वाचन क्षेत्रमा उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् । जिल्लामा तीनवटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र छन् । तीन पदका लागि ६५ जनाको उम्मेदवारी परेको हो । क्षेत्र १ मा १९ जना, क्षेत्र नम्बर २ मा २३ […]