मासुसँगै रक्सी खाँदा अड्किन सक्छ घाँटीमा हड्डी, के गर्ने ?

दशैंमा प्राय व्यस्त रहने विभाग हो, नाक, कान तथा घाँटीरोग विभाग । किनभने अरू समयभन्दा यो बेला मासुको हड्डी अड्किएर आउने बिरामीको चाप बढ्ने गर्छ । दशैंमा लगातार मासुका परिकार पाक्नु सामान्य हो । होस …