दसैँ आयो, फर्की आयौँ आफ्नै देश...(तस्वीरहरू)

वैदेशिक रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा विदेशमा रहेका नेपालीहरू चाडपर्वका अवसरमा समय मिलाएर घर फर्किने गरेका छन् ।