काठमाडौं, माघ २५ । कर्णाली प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा चौथो तहका लागि दरखास्त आह्वान गरेको छ। आयोगले तीन सय ७३ जना कर्मचारी स्थायी पदपूर्तिका लागि माग गरेको हो । आयोगले सहायक प्रशासन, प्राविधिक (इन्जिनियरिङ र कृषि), महिला विकास र स्वास्थ्यतर्फ कर्मचारी माग गरेको छ । सहायक प्रशासनतर्फ ६५, प्राविधिक […]