कर्णाली प्रदेश सभाको बर्खे अधिवेशन आह्वान

कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशसभाको बर्खे अधिवेशनको आह्वान गरेको छ। बिहीबारको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखको कार्यालयलाई बैठक आह्वानका लागि पत्र पठाएको हो। प्रदेश सरकारको माग बमोजिम प्रदेश प्रमुख तिलक परियारले नेपालको...

सम्बन्धित सामग्री

कर्णालीमा प्रदेशसभा बैठक आह्वान गर्नेबारे अझै छैन सुरसार

सुर्खेत । कर्णाली प्रदेश सरकारले तत्काल प्रदेशसभा अधिवेशन आह्वान नगर्ने भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण बर्खे अधिवेशन अवरुद्ध भएपछि अध्यादेशमार्फत बजेट ल्याएको सरकारले तत्काल अधिवेशन आह्वान गर्न आवश्यक ठानेको छैन ।त्यसो त, प्रदेश सरकारले विभिन्न विधेयक पारित गर्नुपर्ने भए पनि प्रदेशसभा बैठक आह्वान गर्नेबारे छलफलसमेत गर्न सकिरहेको छैन । संसदबाट पारित गर्नुपर्ने विधेयकहरु लामो समयदेखि थन्किएका छन् । गत वर्ष कानुन निर्माणका दृष्टिले प्रगति हुन सकेन । अघिल्ला दुई आर्थिक वर्षम