सिन्धुपाल्चोकको १० स्थानीयतहमा कांग्रेसको नयाँ नेतृत्व
सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये १० मा नेपाली कांग्रेसले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सोमबार सम्पन्न अधिवेशनले आठवटामा निर्वाचन र दुई स्थानमा सहमतिबाट नेतृत्व टुंग्याएको हो । इन्द्रावती र लिसंखुपाखर...
काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । कांग्रेसका पाका नेता कुलबहादुर गुरुङले पहिलो मतदान गर्नु भएको छ । मतपत्र छाप्न ढिलाई हुँदा बिहान ८ बजेका लागि तोकिएको मतदान साढे तीन घण्टा ढिला गरी साढे ११ बजेपछि मात्रै शुरु भएको हो । मतदानका लागि बिहानैदेखि लाइनमा […]
२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ । बिहान आठ बजेदेखि सुरु हुने भनिए पनि तीन घण्टाभन्दा ढिला मतदान सुरू भएको हो । साँझ ५ बजेसम्म मतदान गरिसक्ने कार्यतालिका छ । मतदानका लागि भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा व्यवस्था मिलाइएको छ । ती मतदान केन्द्रहरुमा […]
काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । आज बिहान ८ बजे सुरु हुने मतदानका लागि तीन वटा मतदान केन्द्र कायम गरिएको छ । राष्ट्रिय सभागृहमा दुईवटा र भृकुटीमण्डपमा एउटा बुथ कायम गरिएको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिनुभयो । ती मतदान केन्द्रमा करिब एक हजार एक […]
सोलुखुम्बु, असोज १५ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोलुखुम्बुका चार पालिकामा सहमतिबाट नेतृत्व चयन भएको छ । सोलुखुम्बुका खुम्बु पासाङल्हामू गाउँपालिका, दूधकोशी गाउँपालिका, सोताङ गाउँपालिका र महाकुलुङ गाउँपालिकामा सहमतिबाट नेतृत्व चयन गरिएको हो । सोलुदूधकुण्ड नगरपालिका, थुलुङ दूधकोशी गाउँपालिका, नेचासल्यान गाउँपालिका र लिखुपिके गाउँपालिकामा भने निर्वाचनबाट नेतृत्वको टुंगो लगाइएको छ । सोलुखुम्बुको पालिका […]
पर्वत : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मुस्ताङमा शनिबारदेखि गाउँ तथा नगर समितिको अधिवेशन भइरहेको छ।धेरै ठाउँमा निर्वाचनबाट नेतृत्व छनोट भइरहँदा मुस्ताङमा भने सर्वसम्मतिबाट नेतृत्व चयन भएका छन्।घरपझोङ, लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, थासाङ र वारागुङ–मुक्तिक्षेत्र गरी ५ गाउँपालिका रहेको मुस्ताङका सबै स्थानीय तहमा सभापतिसहित अन्य पदाधिकारी सर्वसम्मतिबाट नै नेतृत्व छनोट भएको नेपाली कांग्रेस मुस्ताङले जनाएको छ।घरपझोङ गाउँपालिकाको सभापतिमा हाल वडा नं.४ का वडाध्यक्षसमेत रहेका
१० असोज, हेटौंडा । मकवानपुरका सबै १० स्थानीय तहमा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ । बकैया गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकामा सर्वसम्मत र अरु स्थानीय तहमा निर्वाचन प्रक्रियाबाट कार्यसमिति चयन भएको हो । कांग्रेसको हेटौंडा उपमहानगरपालिका सभापतिमा उत्सव इटनी विजयी भएका छन् । इटनीले २८४ र उनका प्रतिस्पर्धी महेन्द्र राउतले १३२ मत पाए । […]
९ असोज, गोरखा । गोरखाको ११ वटै स्थनीय तहमा नेपाली कांग्रेसले नयाँ नेतृत्व चयन गरेको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार भएको पालिका अधिवेशनले ६ स्थानीय तहमा सर्वसम्मत र ५ वटामा निर्वाचनबाट नेतृत्व चयन गरेको हो । चुमनुव्री, धार्चे, आरुघाट, अजिरकोट, शहीद लखन र गण्डकी गाउँपालिकामा निर्विरोध नेतृत्व चयन भएको छ । चुमनुव्री […]
९ असोज, बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीका १६ मध्ये एक नगरपालिकासहित पाँच स्थानीय तहमा निर्विरोध नेतृत्व चयन भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको नगर सभापतिमा मोहम्मद सइद खान निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनमा सभापतिसहित सिंगो कार्यसमिति सर्वसम्मत चयन भएको जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार […]
नेपाली कांग्रेसको महाधिवेशन नजिकिदै जाँदा नयाँ नेतृत्वका लागि आकाक्षीहरु बढ्नु स्वाभाविक नै हो तर आजको आवश्यकता कस्तो नेतृत्वको हो भन्ने महत्वपूर्ण कुरा हो । धनवाद र डनवादले धमिल्याएको राजनीतिलाई सङ्लो बनाउने अभियानमा कटिबद्ध नेतृत्व स्थापित हुन सके मात्र मुलुकको राजनीतिले सही दिशा अगाल्न सक्ला । पाका नेतृत्वबाट पार्टीले गतिशीलता लिन सकेन त्यसैले युवा नेतृत्व स्थापित […]