मकवानपुरको १० स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व

१० असोज, हेटौंडा । मकवानपुरका सबै १० स्थानीय तहमा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ । बकैया गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकामा सर्वसम्मत र अरु स्थानीय तहमा निर्वाचन प्रक्रियाबाट कार्यसमिति चयन भएको हो । कांग्रेसको हेटौंडा उपमहानगरपालिका सभापतिमा उत्सव इटनी विजयी भएका छन् । इटनीले २८४ र उनका प्रतिस्पर्धी महेन्द्र राउतले १३२ मत पाए । […]

सम्बन्धित सामग्री

कपिलबस्तुका आधाभन्दा बढी स्थानीय तहमा पौडेल पक्षका सभापति, देउवा पक्ष झन् कमजोर

रूपन्देही । १० स्थानीय तह रहेको कपिलवस्तुमा कांग्रेस सभापति शेरबहादुर देउवा समूहभन्दा रामचन्द्र पौडेल समूह तहमा सभापति जितेको छ । बुधबार भएको अधिवेशनबाट ६ वटा नगरपालिकामा पौडेल समूह विजयी भएको छ भने तीन गाउँपालिकामा देउवा समूह विजयी भएको छ । कांग्रेसको चौधौं महाधिवेशनअन्तरगत कपिलवस्तुका ८ पालिकामा चुनावबाट र १ पालिकामा सहमतिबाट नेतृत्व छनौट भएको थियो […]

कांग्रेस स्थानीय तह अधिवेशन : मुस्ताङमा सबै सर्वसम्मत, म्याग्दीका दुईमा निर्वाचन

म्याग्दी : कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत म्याग्दीका एक नगरपालिकासहित ६ र मुस्ताङका ५ गाउँपालिकामा नयाँ नेतृत्व चयन गरिएको हो।म्याग्दीको चार स्थानीय तहमा सर्वसम्मत र दुईमा निर्वाचनबाट नेतृत्व चयन भएको छ। मुस्ताङका पाँचवटै स्थानीय तहमा सर्वसम्मतरुपमा नेतृत्व चयन भएको छ।म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा मतदानबाट नेतृत्व चयन गरिएको छ। आइतबार भएको निर्वाचनमा बेनी नगर सभापतिमा रवीन्द्र कार्की निर्वाचित भएका छन्। अन्नपूर्णको सभापतिमा बलबहादुर तिलिजा निर्बाचित भएका छन्।रघुगंगा गाउँ

सल्यानका स्थानीय तहमा देउवा र पौडेल समूहबाट बराबर नेतृत्व

सल्यान : नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनअन्तर्गत सल्यानमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पाँच÷पाँच स्थानीय तहमा नेतृत्व लिएको छ। शनिबार सम्पन्न अधिवेशनमा १० स्थानीय तहमध्ये दुई स्थानीय तहमा सर्वसम्मत भएको थियो। बाँकी आठमा स्थानीय तहमा चुनाव भएको थियो। सर्वसम्मतबाट विजयी हुनेमा त्रिवेणी गाउँपालिकामा गंगाराम पुन देउवा समूहका का हुन्। सिद्ध कुमाखमा सहमतिमा सभापति भएका वीरबहादुर बुढाथोकी पौडेल समूहका हुन्।यस्तै, चुनावबाट बनगाड कुपिण्डे नगरपालिका सभा

कांग्रेस स्थानीय तह अधिवेशन : धनकुटाका सातमध्ये चारमा सर्वसम्मत

धनकुटा : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत धनकुटाको सातवटा स्थानीय तहमध्ये दुईमा मतदान, चारमा सर्वसम्मत र एक स्थानीय तहमा निर्वाचन स्थगित भएको छ।चौबिसे गाउँपालिका र महालक्ष्मी नगरपालिकामा मतदान प्रक्रियाबाट नेतृत्व चयन भएको छ। यस्तै, पाख्रिवास नगरपालिका, साँगुरीगढी गाउँपालिका, छथर जोरपाटी गाउँपालिका र सहिदभूमि गाउँपालिकामा सर्वसम्मत कार्यसमिति चयन भएका छन। धनकुटा नगरपालिकामा आइतबारसम्मलाई सहमतिका लागि स्थगित भएको छ।चौविसे गाउँपालिकाको सभापतिमा गुणराज राईले विजयी भएका छन्। महालक्ष्मीको सभा