लामो समय रुसी सैनिकको कब्जामा रहेको खेर्सन क्षेत्रमा अनुसन्धानकर्ताले ४०० भन्दा बढी युद्ध अपराधका घटना फेला पारेको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन्। युक्रेनी सैनिकले खेर्सन पुनः आफ्नो नियन्त्रणमा लिएका छन् भने त्यहाँबाट रुसी सेना फिर्ता भएका छन्। रुसी सैनिकले छोडेर गएका क्षेत्रमा गरिएको अनुसन्धानमा गम्भीर युद्ध अपराधका घटना भेटिएको राष्ट्रपति जेलेन्स्कीले बताएका हुन्। सर्वसाधारण […]