आईसीसी टी २० विश्वकप क्रिकेटमा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेसँगै अस्ट्रेलिया सुपर ८ बाटै बाहिरिएको छ ।
आईसीसी टी २० विश्वकप क्रिकेटमा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेसँगै अस्ट्रेलिया सुपर ८ बाटै बाहिरिएको छ ।
काठमाण्डाै - टी–२० विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज सुपर १२ को समूह ‘१’ मा रहेका न्युजिल्यान्ड र आयरल्यान्ड तथा अस्ट्रेलिया र अफगानिस्तानबीच खेल हुनेछ ।
आज हुने पहिलो खेलमा बिहान पौने १० बजे न्युजिल्यान्ड र आयरल्यान्ड तथा दोस्रो खेलमा दिउँसो पौने २ बजे अस्ट्रेलिया र अफगानिस्तान खेल्दैछन् । यी खेल अस्ट्रेलियाको एडिलेडमा हुनेछन् ।
सुपर १२ को समूह ‘१’ मा न्युजिल्यान्ड ४ खेलमा ५ अङ्ककासाथ शीर्षस्थानमा छ । समान खेलमा ५ अङ्क नै भएको इङ्ल्यान्ड दोस्रो अस्ट्रेलिया तेस्रो स्थानमा छ । श्र...
काठमाण्डाै - टी–२० विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछ । आज श्रीलङ्का र अफगानिस्तान तथा इङ्ल्यान्ड र न्युजिल्यान्डबीच खेल हुनेछ ।
सुपर १२ को समूह ‘१’ का यी खेल अस्ट्रेलियाको ब्रिस्वेनमा हुनेछन् । आजको पहिलो खेलमा बिहान पौने १० बजे श्रीलङ्का र अफगानिस्तानबीच खेल हुनेछ । श्रीलङ्का र अफगानिस्तानको समान तीन खेलमा २ अङ्क छ । सुपर १२ मा आयरल्यान्डलाई हराएको श्रीलङ्का अस्ट्रेलिया र न्युजिल्यान्डसँग पराजित भएको थियो ।
त्यस्तै, अफगानिस्तान इङ्ल्यान्डसँग हारेको थियो भने न्युजिल्यान्ड र आयरल्यान्डसँग खेल वर्षाले प्...
पुरुष टी–२० विश्वकप अन्तरगत अफगानिस्तान र आयरल्याण्डबीचको खेल वर्षका कारण एक बल पनि नखेली रद्द भएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा शुक्रबार सो खेल तय गरिएको थियो । यसअघि बुधबार सोही मैदानमा अफगानिस्तान र न्युजिल्याण्डविरुद्धको खेल पनि रद्द भएको थियो । योसँगै दुई टोली १–१ अंक बाँड्न बाध्य बनेका छन् । इंग्ल्याण्डलाई स्तब्ध बनाएको आयरल्याण्ड समूह १ को दोस्रो स्थानमा उक्लिएको छ भने अफगानिस्तान समूहको पुछारमा रहेको छ । वर्षाका कारण शुक्रबार नै हुने भनिएको अस्ट्रेलिया र इंग्ल्याण्डबीच
टी–२० विश्वकप क्रिकेट सुपर १२ मा आज समूह ‘ए’ को एउटा मात्रै खेल हुँदैछ ।
आज घरेलु टोली अस्ट्रेलिया र श्रीलंका खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो पौने पाँच बजे पर्थमा सुरु हुनेछ ।
अस्ट्रेलियामा भैरहेको विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् ।
सुपर १२ को समूह ‘ए’ मा अष्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन् ।
सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्...