काठमाडौं।पानीको सतह बढेसंगै नारायणी नदीमा सतर्कता अपनाउन आग्रह गरिएको छ।नेपाली बजारका मंगलबार सुनको मूल्य प्रतितोला ९५,६०० रुपैयाँ कायम भएको छ।स्वास्थ्य मन्त्रालयले २३२ वटा विद्यालयहरुमा स्कुल नर्स राख्ने भएको छ।अमेरिकामा बाढीमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ।मोरङमा ३६ किलो गाँजासहित एक जना पक्राउ परेका छन्।