काठमाडौं । आवधिक महाधिवेशन नहुँदा निष्क्रियप्रायः बनेका नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संगठनहरूको केन्द्रीय समितिको म्याद थप गर्ने कि महाधिवेशनबाट नयाँ नेतृत्व छान्ने भन्ने विषयमा पार्टीका पदाधिकारी छलफलमा जुटेका छन्। पार्टीको बिहीबार बस्ने कार्यसम्पादन समितिको बैठकमा भ्रातृ तथा शुभेच्छुक संगठनहरूको नेतृत्वका विषयमा छलफल गर्ने अजेन्डा तयार गरेसँगै पदाधिकारीहरू आन्तरिक छलफलमा जुटेका हुन्। सभापति शेरबहादुर देउवाबाहेक […]