चीनले पूर्वी लद्दाखमा बढायो सैनिक संख्या, भारत सतर्क

भारत र चीनबीच सीमामा चलिरहेको विवाद समाधान हुने कुनै लक्षण देखिएको छैन ।  आइतवार सैन्य कमान्डर स्तरको वार्ता परिणाममुखी रहेन ।  यसैबीच चिनियाँ सेना वास्तविक नियन्त्रण रेखा नजिक तनावग्रस्त क्षेत्रमा संख्या बढाउन थालेको छ ।  चार महिनाअघि दुई देशले तनाव भएका मोर्चामा सैन्य संख्या नबढाउने भनेका थिए तर चीनले अटेरी गरेको भारतको भनाइ छ ।  छैटौं चरणको वार्तापछि संयुक्त बयान जारी गर्दै सीमामा सैनिकहरूको संख्या नबढाउन र एकतर्फी रूपमा स्थिति परिवर्तन नगर्न दुई पक्षबीच सहमति बनेको थियो ।  ...

सम्बन्धित सामग्री

चीनले पांगोङ तालमा नयाँ डुंगा तैनाथ गर्ने, भारत सतर्क

लद्दाखको पांगोङ तालमा चीनले नयाँ डुंगा तैनाथ गर्ने तयारी गरेको छ ।  पांगोङ तालबाट भारत र चीनले आआफ्ना सैनिक फिर्ता बोलाएको भए पनि चीनले नयाँ डुंगा किनेर त्यहाँ पुनः गतिविधि गर्न खोजेको देखिन्छ । दुई किसिमका आधुनिक र शक्तिशाली डुंगा चीनले तैनाथ गर्न खोजेको देखिन्छ । यी डुंगाहरू घन्टाको ६० किलोमिटरको गतिमा दौडिन्छन् र यिनमा २५ देखि ३० सैनिक अर्थात् एक प्लाटून नै बस्न मिल्छ ।  डुंगामा मशिनगन पनि फिट गरिएको छ । गश्तीका क्रममा बेस्सरी गोली चलाउन पनि यसबाट मिल्छ ।  चीनको तैनाथी तयारीपछि भारत प...

चीनले पूर्वी लद्दाखमा बढायो सैनिक संख्या, भारत सतर्क

भारत र चीनबीच सीमामा चलिरहेको विवाद समाधान हुने कुनै लक्षण देखिएको छैन । आइतवार सैन्य कमान्डर स्तरको वार्ता परिणाममुखी रहेन । यसैबीच चिनियाँ सेना वास्तविक नियन्त्रण रेखा नजिक तनावग्रस्त क्षेत्रमा संख्या बढाउन थालेको छ । चार महिनाअघि दुई देशले तनाव भएका मोर्चामा सैन्य संख्या नबढाउने भनेका थिए तर चीनले अटेरी गरेको भारतको भनाइ छ । छैटौं चरणको वार्तापछि संयुक्त बयान जारी गर्दै सीमामा सैनिकहरूको संख्या नबढाउन र एकतर्फी रूपमा स्थिति परिवर्तन नगर्न दुई पक्षबीच सहमति बनेको थियो । तर चार महिनापछि पहिल...