काठमाडाैँ- फूलखेतीका लागि प्रसिद्ध भक्तपुर सूर्यविनायक-७ गुण्डुका किसानले तिहारमा फूल र माला बिक्री गरी तीन करोडभन्दा बढी आम्दानी गरेका छन्। यहाँका किसानले व्यावसायिक रूपमा पाँच रोपनी क्षेत्रफलसम्म फूल खेती गरिरहेका छन्। प्रत्येक किसानले वार्षिक रूपमा न्यूनतम पाँच सयदेखि १० हजार वटासम्म माला बिक्री गर्दै आएका छन्। वडा अध्यक्ष रवीन्द्र सापकोटाले तिहारअघि मात्रै तीन करोड बराबरको […]