भक्तपुर । फूलखेतीका लागि प्रसिद्ध भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डुका किसानले तिहारमा फूल र माला बिक्री गरी तीन करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।
यहाँका किसानले व्यावसायिक रूपमा पाँच रोपनी क्षेत्रफलसम्म फूलखेती गरिरहेका छन् । प्रत्येक किसानले वार्षिक रूपमा न्यूनतम ५०० देखि १० हजारवटासम्म माला बिक्री गर्दै आएका छन् । वडाध्यक्ष...