बेलायतको रक्षा मन्त्रालयले युक्रेनमा रुसको तर्फबाट हाइपरसोनिक मिसाइलको प्रयोगको उद्देश्य उसको अभियानमा जमिनी स्तरमा कुनै प्रगति नभएका कारण ध्यान भड्काउने एउटा तरिका भएको बताएको छ ।पछिल्ला थुप्रै दिनमा रुसले पश्चिमी युक्रेनमा हाइपरसोनिक मिसाइल दागेको दाबी गरेको छ । रुसले कुनै युद्धमा यी मिसाइल प्रयोग गरेको यो पहिलो पटक हो ।रुसी अधिकारीले किंजल नामले चिनिने हाइपरसोनिक मिसाइल ६ हजार किलोमिटर प्रति घण्टाभन्दा बढीको गतिले २००० किलोमिटर टाढासम्मको लक्ष्यलाई मार हान्न सक्षम भएको दाबी गरेका छन् ।य