युक्रेन युद्ध पाँचौ महिनामा प्रवेश गरेको छ। दुई देशबीच द्वन्द्व जारी रहँदा रुसले आपूर्ति मार्गहरू अवरूद्ध गर्ने योजना बनाएको छ। युद्धले अनिश्चित बनेको युक्रेनको राजनीतिक भविष्यमा आशाका केही किरण देखिएका छन्। औपचारिक रूपमा युरोपेली संघको सदस्य बन्ने किएभको चाहना स्वीकृत भएको छ। यद्यपि उसलाई संघको पूर्ण सदस्यता हासिल गर्न एक दशकभन्दा बढी समय लाग्नेछ। संघमा […]