संगीतकार महेश खड्काले अर्का संगीतकार वसन्त सापकोटाविरुद्ध मानहानीको मुद्दा दायर गर्ने बताए । सापकोटाले संगीत चोरेको आरोप लगाएपछि खड्काले आरोप प्रमाणित गर्न चुनौती दिँदै आरोप प्रमाणित गर्न नसके मानहानीको मुद्दा दायर गर्ने बताएका हुन् ।शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संगीतकार खड्काले संगीतकार वसन्त सापकोटाले संगीत चोरी गरेको भनेर आफूमाथि लगाएको आरोप निराधार रहेको बताए । सापकोटाले बौद्धिक सम्पती चोरीको विषयमा कानूनी उपचार खोज्ने धेरै कानूनी उपाय छोडेर संगीतकार सापकोटाले मिडियाबाज