झण्डै तीन वर्षअघि सन्धिखर्क नगरपालिका– ९ अर्घामा रहेको काफलपानी पँधेरो सुक्यो । स्थानीय ५० घर परिवारले पिउने पानी प्रयोग गर्ने पँधेरो हिउदमा सुकेपछि टाढाको अर्को पँधेरोबाट पानी खान स्थानीयवासी बाध्य भए । रोजगारी तथा अध्ययनको सिलसिलामा युवायुवती गाउँमा नबसेपछि घरमा रहेका वृद्धवृद्धालाई निकै सास्ती भयो । तर गतवर्ष ठूलो खडेरी लाग्दासमेत पानी नसुकेपछि स्थानीयवासी खुसी […]