अर्को वर्षदेखि विद्यार्थी सहज रूपमा अस्ट्रेलिया आउन पाउने

अस्ट्रेलियाका अध्यागमन, नागरिकता तथा आप्रवास मन्त्री एलेक्स हकले अर्को वर्ष अर्थात सन् २०२२ को जुन-जुलाइ महिनादेखि अन्तर्राष्ट्रिय विद्यार्थीका लागि सुरक्षित तरिकाले अस्ट्रेलिया खुल्ने सम्भावना रहेको बताएका छन्।

सम्बन्धित सामग्री

विदेशी विश्वविद्यालयमा भर्ना हुने नेपाली विद्यार्थी ३६ प्रतिशत वृद्धि

काठमाडौँ – विश्वभरका सिमाना पुनः खुल्न थालेसँगै अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा कलेजहरूमा नेपालबाट विद्यार्थी भर्ना हुने क्रम उल्लेख्यनीय रूपमा बढेको छ। प्रमुख अन्तर्राष्ट्रिय शिक्षा प्रदायक स्टडी ग्रुपले सन् २०२० यता ३६ प्रतिशत विद्यार्थी भर्ना वृद्धि भएको जनाएको छ। अस्ट्रेलिया विद्यार्थीहरुको मनपर्ने गन्तव्यको सूचीमा शीर्ष स्थानमा रहेको छ। अस्टे«लियापछि अमेरिका, बेलायत र युरोप रहेका छन्। गत वर्षदेखि […]

भिसा बोकेर बसेका विद्यार्थीलाई कहिले खुल्ला अस्ट्रेलियाको ढोका ?

विराटनगरकी रेश्मा सुवालले अस्ट्रेलियाको विद्यार्थी भिसा लिएर बसेको एक वर्ष भयो । अन्तर्राष्ट्रिय विद्यार्थीका लागि बोर्डर खुल्ने आशामा अनलाइन पढिरहेकी उनले अहिलेसम्म यसबारे कुनै  निर्णय भएको जानकारी पाएकी छैनन् । त्यस्तै, काठमाडौंका विकल श्रेष्ठ उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया जान पाउने आशामा एक वर्षदेखि कुरेर बसिरहेका छन् ।