काठमाडौँ – विश्वभरका सिमाना पुनः खुल्न थालेसँगै अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा कलेजहरूमा नेपालबाट विद्यार्थी भर्ना हुने क्रम उल्लेख्यनीय रूपमा बढेको छ। प्रमुख अन्तर्राष्ट्रिय शिक्षा प्रदायक स्टडी ग्रुपले सन् २०२० यता ३६ प्रतिशत विद्यार्थी भर्ना वृद्धि भएको जनाएको छ। अस्ट्रेलिया विद्यार्थीहरुको मनपर्ने गन्तव्यको सूचीमा शीर्ष स्थानमा रहेको छ। अस्टे«लियापछि अमेरिका, बेलायत र युरोप रहेका छन्। गत वर्षदेखि […]