राजमार्गमा विष्फोट!

नेपालगञ्ज- पूर्व-पश्चिम महेन्द्र राजमार्गको ढकेरी क्षेत्रमा विष्फोट भएको छ। ढकेरीदेखि दुई किलोमिटर पूर्व राजमार्गको किनारमा विष्फोट भएको हो। विष्फोट कसले गरायो वा द्वन्द्वकालीन माइन विष्फोट भयो यकिन हुन सकेको छैन। बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार राजमार्ग किनारमा राती विष्फोट भएको छ। विष्फोटबाट राजमार्ग अलिकति उप्किएको छ भने किनारमा खाल्डो परेको छ। राजमार्गमा उप्किएको […]

सम्बन्धित सामग्री

दशरथचन्द र जयपृथ्वी राजमार्गमा हिमपात

बैतडी । बैतडीसित जोडिएको दशरथचन्द र जयपृथ्वी राजमार्गमा हिमपात भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक नन्दराज जोशीका अनुसार ती राजमार्गमा आज दिउँसोदेखि हिमपात भएको हो । राजमार्ग अन्तर्गतका खोडपे, अनारखोली, हरिचन, दुदिलाखान, ढोल्यामोड, बित्थडलगायत स्थानमा हिमपात भएको छ । हिमपातका कारण केहिबेर ती राजमार्गमा यातायात सेवा अवरुद्ध भएको थियो । […]

विपी राजमार्गमा सबै सवारीलाई टाइमकार्ड

चाडपर्व नजिकिएसँगै दुर्घट्ना न्युनिकरण गर्न विपी राजमार्गमा गुड्ने सबै सवारीलाई टाइमकार्ड लागु हुने भएको छ।...

बीपी राजमार्गमा फोहोर फ्याक्नेलाई पाँच हजार जरिवाना

सिन्धुली । सिन्धुली जिल्लाको बीपी राजमार्गमा जथाभावी रुपमा फोहार फ्याक्ने जोकोहीलाई पनि सुरक्षाकर्मीले पक्राउ गरी पाँच हजार जरिवाना गर्ने भएको छ । मित्रराष्ट्र जापान सरकारको अनुदान सहयोगमा निर्माण भएको राजमार्गमा प्लास्टिकजन्य सामग्री सवारी साधनबाट फाल्दा वातावरणीय प्रदुषण बढेको अवस्थामा सो नियम लागू गरिएको कमलामाई नगरपालिकाले जनाएको छ । पछिल्लो समयमा नेपालकै नमूना र सुन्दर सडकको […]

राजमार्गमा जताततै पहिरो, सिस्नेखोलामा सडक अवरुद्ध

धादिङको पृथ्वीराजमार्ग र त्रिभुवनराजपथको विभिन्न स्थानमा पहिरो र बाढीका कारण राजमार्गमा यातायात साधन सञ्चालनमा समस्या आएको छ । त्रिभुवनराजपथअन्तर्गत धुनीबेँसी नगरपालिकाको सिस्नेखोला सुरुङमार्ग क्षेत्रमा लगातारको पहिरो हटाउनसमेत समस्या भएको छ...

टेलिकमको लापरबाहीले मेची राजमार्गमा क्षति

इलाम । नेपाल टेलिकमको अप्टिकल फाइबरबाट पूर्वी पहाडी जिल्ला जोड्ने काममा लापरबाही हुँदा मेची राजमार्गमा क्षति पुग्न थालेको छ । ३ वर्ष अघिबाट मेची राजमार्गमा फाइबर बिच्छ्याउने काम सुरू भएको थियो । राष्ट्रिय गौरवको आयोजना भनिएपनि निर्माण कम्पनीले राजमार्गमा नाला र मोडहरुमा खाल्टो खनेर छोड्दा सडकमा क्षति पुगेको हो । झापाको चारआलिबाट पाँचथरको फिदिमसम्म अहिले […]

कर्णाली राजमार्गमा दुर्घटनासँगै मावीय  क्षति बढ्दो

०६२ मा ट्रयाक खुलेको कर्णाली राजमार्गमा सडक दुर्घटना बढ्दै गएको छ । सो राजमार्गको सुर्खेत, दैलेख, कालिकोट हुँदै जुम्ला पुग्ने सडकखण्डमा दुर्घटना बढेको हो । कर्णाली राजमार्गमा बर्सेनि औसतमा दुई हजारभन्दा बढीले ज्यान...

कैलालीको राजमार्गमा सीसीटीभी जडान

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गमा जडान गरेका सीसीटीभी क्यामेरा सञ्चालनमा आएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म जडान गरेको सिसीटिभी क्यामेरा सञ्चालनमा ल्याइएको हो । मन्त्रालयले अत्तरियादेखि त्रिनगर भन्सार नाकासम्म समेत सीसीटीभी क्यामेरा जडान गरेको जनाएको छ । आन्तरिक मामिला […]

मध्यपहाडी राजमार्गमा ८६ पुल निर्माण

काठमाडौं, असार १७ । राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गमा पर्ने ८६ पुलको निर्माण सम्पन्न भएको छ । डिजाइनअनुसार १२९ पुल निर्माण गर्नुपर्नेमा कतिपय पुल निर्माणाधीन र कतिपय डिजाइनको चरणमा रहेको मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालयले बताएको छ । आगामी २ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त राजमार्गमा अझै २१ पुलको ठेक्का सम्झाता हुन बाँकी रहेको निर्देशनालयका […]

मध्यपहाडी राजमार्गमा ८६ पुल निर्माण

राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गमा पर्ने ८६ पुलको निर्माण सम्पन्न भएको छ । डिजाइनअनुसार जम्मा १२९ पुल निर्माण गर्नुपर्नेमा कतिपय पुल निर्माणाधीन र कतिपय डिजाइनका चरणमा रहेको मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय जनाएको छ । आगामी दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो राजमार्गमा अझै २१ पुलको ठेक्का सम्झौता हुन बाँकी रहेको निर्देशनालयका प्रमुख अर्जुन अर्यालले बताए । उनका अनुसार हालसम्म २२ पुल निर्माणाधीन छन् भने र २१ पुल ठेक्का हुन बाँकी छ । निर्माण शुरु हुन बाँकी पुलमध्ये अहिले

कर्णाली राजमार्गमा चालककै कारण जोखिम

जुम्ला-कर्णाली राजमार्गमा सार्वजनिक सवारीसाधनको यात्रा जोखिमपूर्ण बन्दै गएको छ । चालकले रातिको समयमा मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउन थालेपछि कर्णाली राजमार्गको यात्रा झन असुरक्षित बन्दै गएको हो । एक लेनको साँघुरो सडकमा अत्यधिक सवारी चाप र सडक अतिक्रमणको समस्या रहेको राजमार्गमा चालकहरूको रातिको समयमा मापसे गरी चलाउन थालेपछि यात्रुका लागि सडक झन असुरक्षित […]