टेलिकमको लापरबाहीले मेची राजमार्गमा क्षति

इलाम । नेपाल टेलिकमको अप्टिकल फाइबरबाट पूर्वी पहाडी जिल्ला जोड्ने काममा लापरबाही हुँदा मेची राजमार्गमा क्षति पुग्न थालेको छ । ३ वर्ष अघिबाट मेची राजमार्गमा फाइबर बिच्छ्याउने काम सुरू भएको थियो । राष्ट्रिय गौरवको आयोजना भनिएपनि निर्माण कम्पनीले राजमार्गमा नाला र मोडहरुमा खाल्टो खनेर छोड्दा सडकमा क्षति पुगेको हो । झापाको चारआलिबाट पाँचथरको फिदिमसम्म अहिले […]