पोखराले जित्यो टस, लियो ब्याटिङको निर्णय

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दिउँसो हुने खेलमा पोखरा एभेन्जर्सले टस जितेको छ । टस जितेसँगै पोखराले पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।अहले पोखरा एभेन्जर्ससँग कर्णाली याक्स भिड्दैछ । पोखराले ब्याटिङ गर्ने निर्णय लिएसँगै कर्णालीले फिल्डिङको निम्तो पाएको छ ।

सम्बन्धित सामग्री

पोखराले जित्यो टस, लियो ब्याटिङको निर्णय

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दिउँसो हुने खेलमा पोखरा एभेन्जर्सले टस जितेको छ । टस जितेसँगै पोखराले पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।अहले पोखरा एभेन्जर्ससँग कर्णाली याक्स भिड्दैछ । पोखराले ब्याटिङ गर्ने निर्णय लिएसँगै कर्णालीले फिल्डिङको निम्तो पाएको छ ।

चितवन राइनोजले जित्यो टस, लियो फिल्डिङको निर्णय

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहान हुने खेलमा चितवन राइनोजले टस जितेको छ । लुम्बिनी लायसन्ससँगको प्रतिस्पर्धामा टस जितेसँगै चितवनले फिल्डिङ गर्ने निर्णय लिएको छ ।

एचके मडरर्सले जित्यो राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपको उपाधि

१५ असार, सुर्खेत । हेल नाइट (एचके) मडरर्सले प्रथम राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिप २०८१ को उपाधि शनिवार जितेको छ । कर्णाली प्रदेशको सुर्खेत विरेन्द्रनगरमा शुक्रबा र शनिवार भएको फाइनल चरणको लियो स्पोर्ट्सलाई पछि पार्दै एचके …

बीवाईएससीले संकटासँग लियो आहा राराको बदला, जित्यो बागमती गोल्डकपको उपाधि

३ माघ, हेटौंडा । अमेरिकाको भुटनिज युथ स्पोर्टस क्लब बीवाईएससीले संकटा क्लबसँग २ हप्ताअघिको हारको बदला लिँदै पाँचौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८ स्थित जनता मावि खेल मैदानमा भएको खेलमा बीवाईएससीले संकटा क्लबलाई सडेन डेथमा पराजित गर्दै उपाधि उचालेको हो । यो जितसँगै बीवाईएससीले २ हप्ताअघि […]

इंग्ल्याण्डविरुद्धको एसेस श्रृङ्खला अष्ट्रेलियाले जित्यो

काठमाडौँ – इंग्ल्याण्डविरुद्धको एसेस श्रृङ्खला ३–० ले अष्ट्रेलियाले जितेको छ । आज (मंगलबार) बिहान सकिएको तेस्रो टेस्टमा एक इनिङ र १४ रनको जित हात पारेसँगै अष्ट्रेलियाले पाँच खेलको श्रृङखला जितेको हो । मेलवर्नमा तेस्रो टेस्टको तेस्रो दिनमै अष्ट्रेलियाले इंग्ल्याण्डका बाँकी ३ विकेट लियो । दोस्रो पालीमा ७ विकेट गुमाएर ६१ रनको अवस्थाबाट तेस्रो दिनको ब्याटिङ […]

टोकियो ओलम्पिकः ब्राजिलले जित्यो फुटबलको स्वर्ण

एजेन्सी। माल्कोमले १०८औं मिनेटमा गरेको निर्णायक गोलमा ब्राजिलले आज स्पेनलाई २–१ ले हराउँदै ओलम्पिक पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ। निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा सकिएको थियो। ब्राजिलले पहिलो हाफको इन्जुरी समयमा म्याथ्युज कुन्हाको गोलबाट अग्रता लियो। ६१औं मिनेटमा स्पेनका मिकेल ओयार्जाबलले बराबरी गोल फर्काएका थिए। ब्राजिलले रियो ओलम्पिकमा पनि स्वर्ण पदक जितेको थियो।

इटालीले जित्यो युरोकपको उपाधि, टुट्यो इंग्ल्याण्डको सपना

असार २८, काठमाडौं । युरोकपको उपाधि इटालीले जितेको छ । सोमवार बिहान वेम्बलीमा भएको फाइनलमा इंग्ल्याण्डलाई टाइब्रेकरमा पराजित गरेर इटालीले उपाधि उचालेको छ । ५५ वर्षपछि प्रमुख उपाधि उचाल्ने इंग्ल्याण्डको सपना भने टुटेको छ । निर्धारित तथा थप गरिएको अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरबाट निर्णय लिइएको हो । दोस्रो मिनेटमा ल्यूक शको गोलबाट घरेलु टोली इंग्ल्याण्डले अग्रता लियो । तर त्यसपछि इटाली खेलमा फर्कियो । ६७ औं मिनेटमा लियोनार्दो बोनुचीले इटालीका लागि बराबरी गोल गरे । अतिरिक्त समयमा दुवै तर्फबाट गोल हुन सकेन । त्यसपछि टाइब्रेकरमा गएको खेलमा नतिजा इटालीको पक्षमा गयो । इंग्ल्याण्डका पाँच मध्ये तीन पेनाल्टीमा गोल हुन सकने । ह्यारी केन र ह्यारी मागुइरीले मात्रै गोल गर्न सके । इटालीका लागि डोमेनिको बेरार्दी, लियोनार्दो बोनुची र फेदेरिको बेर्नार्देस्कीले टाइब्रेकरमा गोल गरे । ५३ वर्षपछि पहिलो पटक युरोकप जितेको इटलीले १५ वर्षपछि ठूलो प्रतियोगिताको उपाधि जितेको हो । सन २००६ मा इटलीले विश्वकप उपाधि जितेको थियो । सन् १९६८ मा युरोकप जितेको इटलीले २००० र २०१२ मा पनि युरो फाइनल खेलेको थियो । तर उपविजेतामै सीमित भएको थियो ।

बार्सिलोनाले जित्यो महिला च्याम्पियन्स लिग, चेल्सी पराजित

काठमाडौं। बार्सिलोनाले महिला च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ। गएराति भएको फाइनलमा चेल्सीलाई ४–० ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो। खेलमा बार्सिलोनाले तीन गोल गर्‍यो भने चेल्सीले एक गोल उपहार दिएको थियो। खेलको पहिलो मिनेटमा नै चेल्सीकी लेउपोल्जले आत्मघाती गोल गरेपछि बार्सिलोनाले अग्रता लियो। बार्सिलोनाकी पुतेलास, बोन्माती र हान्सेनले गोल गरे।

आर्मीले जित्यो उपाधि, एपीएफसँग लियो बदला (२१ तस्बिर)

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेटको उपाधि

भारत साफ यू-१५ च्याम्पियन, नेपाल फेरी चुक्यो :: Pahilopost.com

काठमाडौं : पहिलो हाफमा नेपालले गोल गर्दै १-० को अग्रता लियो। दोस्रो हाफमा भारतले दुई गोल फर्काउँदै खेल जित्यो। यही नै साफ यू-१५ च्याम्पियनसिपको फाइनलको नतिजा रह्यो। नेपालले अग्रता लियो, तर त्यसलाई जोगाउन सकेन र एक गोलले अगाडी रहेको दबाब थेग्न पनि सकेन। पहिलो पटक भएको साफ यू-१५ फाइनलमा