आर्मीले जित्यो उपाधि, एपीएफसँग लियो बदला (२१ तस्बिर)

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेटको उपाधि

सम्बन्धित सामग्री

महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमले जित्यो

रुपन्देही । सुशील कोइराला मेमोरियल अन्डर-१९ महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ। बाँकेको कोहलपुर नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको फाइनलमा सुदूरपश्चिमले कोहलपुर मेयर-११ लाई २ विकेटले पराजित गर्‍यो। उपाधिसँगै सुदूरपश्चिमले एक लाख रुपैयाँ हात पार्‍यो। सुदूरले समूह चरणको खेलमा कोहलपुर मेयर-११सँग हारको बदला पनि लियो। कोहलपुर क्रिकेट रङ्गशालामा सम्पन्न फाइनलमा कोहलपुरमेयर-११ ले […]

रियल मड्रिडले लियो बार्सिलोनासँग हारको बदला, जित्यो स्पेनिस सुपर कपको उपाधि

काठमाडौं, माघ १। स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । साउदी अरेबियामा भएको फाइनल खेलमा १० खेलाडीमा समेटिएको बार्सिलोनामाथि ४ गोल प्रहार गदै रियलले उपाधि जितेको हो । जवाफमा बार्सिलोनाले १ गोल मात्रै फर्काउन सक्यो । अघिल्लो वर्ष फाइनलमा रियललाई बार्सिलोनाले नै हराएको थियो । त्यो हारको बदला रियलले यसपालि लिएको छ । […]

बीवाईएससीले संकटासँग लियो आहा राराको बदला, जित्यो बागमती गोल्डकपको उपाधि

३ माघ, हेटौंडा । अमेरिकाको भुटनिज युथ स्पोर्टस क्लब बीवाईएससीले संकटा क्लबसँग २ हप्ताअघिको हारको बदला लिँदै पाँचौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८ स्थित जनता मावि खेल मैदानमा भएको खेलमा बीवाईएससीले संकटा क्लबलाई सडेन डेथमा पराजित गर्दै उपाधि उचालेको हो । यो जितसँगै बीवाईएससीले २ हप्ताअघि […]