सप्तकोसी नदी कटानका कारण चार हजार घरपरिवार उच्च जोखिममा

काठमाडौँ – अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका दर्जन बढी गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन्। बाढी आउदा डुबाउँला भन्ने चिन्ता छ, बाढी घट्दा जमिन कटान गरेर झन् छिटो गाउँ पस्ला भन्ने डरले उनीहरुलाई सताउने गरेको छ। नदीले धार परिवर्तन गरी बेलका नगरपालिका- […]

सम्बन्धित सामग्री

सप्तकोसी नदी कटान रोक्न बाँध निर्माण गरिँदै

सप्तकोसी नदी कटानको प्रभावित क्षेत्रमा पर्ने उदयपुरको बेलका नगरपालिका– ८, मेखबारीमा बाँध निर्माण गर्न सुरु गरिएको छ । सप्तकोसी नदीले धार परिवर्तन गर्दै मानव बस्ती र खेतीयोग्य जमिनतिर सोझिएपछि बाँध निर्माण...

सप्तकोसी आसपासका क्षेत्रमा जोखिम कायमै, आठ जिल्लाका साना नदीमा बाढीको खतरा

काठमाण्डाै - सप्तकोसी नदी आसपासका क्षेत्रमा जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तकोसी र यसका सहायक नदीहरुमा जलसतह घटबढ भइरहेको छ । यसले गर्दा बाढी, डुबान र कटानको जोखिम कायमै छ । आज र भोलि सप्तकोसी र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तह आसपास नै हुने भएकाले तटीय क्षेत्रका नागरिकलाई सचेत रहन महाशाखाले आग्रह गरेको छ । यसैबीच, आज सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धाादिङ, कञ्चनपुर र आसपास भइ बहने केही साना नदीमा बाढीको...

सप्तकोसी विस्थापित जोखिम मोलेरै घर फर्किन थाले

उदयपुर– उदयपुरको बेलका नगरपालिका-८ लाहुरेको खोँच डुम्रीबोटमा सप्तकोसी नदी कटान गरेपछि बाढी गाउँ पसेर विस्थापित परिवार धमाधम जोखिम मोलेरै घर फर्किन थालेका छन् । नदी पुरै गाउँतिर सोझिएको छ । उनीहरू सामुदायिक विद्यालयमा बस्न छाडेर बाढीको कुनै प्रवाह नगरी घर फर्किएका हुन् । सप्तकोसी नदी बराह क्षेत्र नगरपालिकाको मध्यभागबाट बग्दछ । बर्खामा नदीले वर्षेनी जनधनको […]

सप्तकोसी नदी कटानबाट प्रभावितलाई राहत सामग्री उपलब्ध

मोरङ – प्रदेश १ सरकारले सप्तकोसी नदीको कटानबाट प्रभावित भएका पीडितका लागि राहत सामग्री उपलब्ध गराएको छ। बुधबार उदयपुरको बेलका नगरपालिकामा कटान गर्दै नदी बस्तीमा पसेपछि स्थानीय डुबानमा परेका थिए। घटनासँगै प्रभावित क्षेत्रमा प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक व्यवस्था तथा पूर्वाधारमन्त्री हिमाल कार्की पुगेका थिए। घटनाको स्थलगत निरीक्षण गरेसँगै प्रदेश सरकारमार्फत बिहीबार […]

सप्तकोसी बाढी पीडितलाई प्रदेश सरकारले पठायो राहत

काठमाडौँ । सप्तकोसी नदीमा आएको बाढी पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत पठाएको हो ।  बुधबार सप्तकोसी नदी पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका पाँच वटा वडाको मानव बस्तीमा प्रवेश गरेर तहसनहस पार्दा १५ सय घरपरिवार विस्थापित भएका छन् । विस्थापितलाई सरकारले उद्धार […]

सप्तकोसी नदी बस्तीमा पसेपछि ९ सय बढी परिवारलाई सुरक्षित ठाउँमा सारियो

उदयपुर – उदयपुरमा सप्तकोसी नदीको बाढी बस्तीमा पसेपछि प्रभावित भएका नौ सयभन्दा बढी परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । उनीहरूलाई अस्थायी शिविर बनाएर राखिएको उदयपुरका प्रहरी उपरीक्षक (एसपी) सुवास बोहराले जानकारी दिनुभयो । कतिपय प्रभावित विद्यालयमा आश्रय लिइरहेका छन् भने कतिपय आफन्तकोमा बसेका छन् । बेलका नगरपालिका वडा नम्बर ८ डुम्रीबोटबाट ५० मिटर लामो बाँध भत्काएर सप्तकोसी नदी बस्तीमा छिरेको हो । सप्तकोसीले आफ्नो धार परिवर्तन गरेका कारण बाढी र डुबानको समस्या बढेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ...

३४ वर्षपछि पुरानै धारमा फर्कियो सप्तकोसी

सप्तकोशी नदी ३४ वर्षपछि पुरानै धारमा फर्किएको छ । लगातार दुई दिनसम्म परेको अविरल वर्षापछि ठूलो बाढी आउँदा तटबन्ध भत्काएर सप्तकोसी नदी पुरानै धारमा फर्किएको हो ।  उदयपुरको बेलका नगरपालिका– ३...

बाँध भत्काएर सप्तकोसी बस्तीमा, गाउँलेको भागाभाग

उदयपुरको बेलका नगरपालिका– ८ डुम्रिबोटेमा पर्ने लाहुरखोँचबाट बाँध भत्काएर सप्तकोसी नदी बस्ती पसेपछि गाउँलेको भागाभाग भएको छ । लगातारको वर्षासँगै बुधबार बिहान २ बजेतिर सप्तकोसीको बाढी बस्ती पसेपछि गाउँलेको बिचल्ली...

सप्तकोसी नदी कटानले दर्जनौं बस्तीका चार हजार घरपरिवार उच्च जोखिममा

उदयपुर, १७ असार । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका दर्जन बढी गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन् । बाढी आउँदा डुबाउला भन्ने चिन्ता छ, बाढी घट्दा जमिन कटान गरेर झन् छिटो गाउँ पस्ला भन्ने डरले उनीहरुलाई सताउने गरेको छ । नदीले धार […]

सप्तकोसी नदी कटानले चार हजार घरपरिवार उच्च जोखिममा

उदयपुर – अविरलको वर्षासँगैको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका दर्जन बढी गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन् । बाढी आउँदा डुबाउला भन्ने चिन्ता छ, बाढी घट्दा जमिन कटान गरेर झन् छिटो गाउँ पस्ला भन्ने डरले उनीहरुलाई सताउने गरेको छ । नदीले धार परिवर्तन गरी बेलका […]