काठमाडौँ । साढे दुई महिनाका लागि बागमती प्रदेशको मुख्यमन्त्री नेपाली काँग्रेसलाई दिन नेकपा (एकीकृत समाजवादी)लाई गरिएको प्रस्तावप्रति काँग्रेस नेता डाक्टर शेखर कोइरालाले आपत्ति जनाएका छन् । प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनअघि नै काँग्रेस बागमती प्रदेश सभाका दलका नेता इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउन चाहेको खबर सार्वजनिक भएपछि नेता कोइरालाले आपत्ति जनाएका हुन् । […]