डा कोइराला रिसर्च इन्स्टिच्यूट फर बायोटेक्नोलोजी एण्ड बायोडाइभर्सिटीको पाँचौँ साधारण सभा सम्पन्न भएको छ । पोखरामा आयोजित एक कार्यक्रमका बीच संस्थाको साधारणसभा सम्पन्न भएको हो । वि.सं. २०७३ सालमा स्थापित उक्त गैर नाफामूलक संस्था नेपालको जैविक विविधता संरक्षण साथै जैविक प्रविधि उपयोग गर्ने उद्देश्यले स्थापना गरिएको संस्थाका संस्थापक पोखरा निवासी वरिष्ठ अनुसंधान वैज्ञानिक डा. निरञ्जन कोईरालाले बताए। कार्यक्रममा डा. निरञ्जन कोइरालाको अध्यक्षता ,नेपाली काँग्रेसका केन्द्रीय