संसदीय दलको नेतामा संस्थापन इतर समूहबाट डा. कोइराला अघि बढ्ने

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापन इतर समूहबाट डा. शेखर कोइराला नै अघि बढ्ने हुनुभएको छ । गत १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरूद्ध सभापति लडेको र आगामी महाधिवेशनसम्म समूहलाई शसक्त राख्न डा. कोइराला नै उपयुक्त पात्र भएको भन्दै कोइराला पक्षका नेताहरूले अघि बढ्न सुझाव दिएपछि कोइराला संसदीय दलको नेतामा भिड्न तयार हुनुभएको […]