८१ प्रतिशतले लगाए खोप, थप ४५ जनामा संक्रमण

काठमाडौं : नेपालमा लक्षित जनसंख्याको ८१ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार ९२ प्रतिशतले एक मात्रा खोप लगाएका छन्। यस्तै, पछिल्लो २४ घन्टामा नेपालमा ४५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् ४७ सय ५२ जनामा गरिएको परीक्षणमा ४५ जना संक्रमित भेटिएका हुन् भने १४७ जना संक्रमणमुक्त भएका छन्।मन्त्रालयको विवरणअनुसार हाल देशभर ३ हजार १३५ जना सक्रिय संक्रमित छन्। आज पनि कोरोना संक्रमणबाट हुने मृत्यु शून्य रहेको छ। देशभर २७ जना संक

सम्बन्धित सामग्री

आज थप ४४ जनामा संक्रमण पुष्टि, १ लाख ३६ हजारले खोप लगाए

काठमाडौं, १४ असार । नेपालमा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २७ सय ९८ जनामा गरिएको परीक्षणमा पीसीआर विधिबाट ३८ र एन्टीजेनबाट ६ गरी उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, आज १७ जनाले कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् भने संक्रमणबाट मृत्यु हुनेको संख्या आज शुन्य रहेको […]

थप १८ जनामा संक्रमण पुष्टि भएसँगै ६४ हजार भन्दा धेरैले खोप लगाए

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ३४२ को परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।...

थप ३८ जनामा संक्रमण पुष्टि, ९७ हजार भन्दा धेरैले खोप लगाए

पीसीआर र एन्टिजेन गरी पाँच हजार तीन सय ७६ जनाको नमुना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।...

आज थप ३८ जनामा संक्रमण पुष्टि, ९७ हजारले लगाए एकैदिन खोप

काठमाडौं, ९ चैत्र । पछिल्लो २४ घण्टामा नेपालमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३८ सय ५५ जनाको पीसीआर र १५ सय २१ जनाको एन्टीजेन परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, आज २ सय ६९ जना संक्रमित डिस्चार्ज भएका छन् । मन्त्रालयको अनुसार आज संक्रमणबाट मृत्यु हुनेको संख्या […]

थप तीन सय ५० जनामा संक्रमण पुष्टि, पूर्ण मात्रा खोप अहिलेसम्म ६० प्रतिशतले लगाए

पीसीआर र एन्टिजेन गरी सात हजार ९६ जनाको नमूना परीक्षण गर्दा तीन सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।...

थप ८ सय ३६ जनामा संक्रमण पुष्टि, २ लाख ८८ हजार भन्दा बढीले खोप लगाए

थप ४ जनासहित कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ८ सय ८२ जना पुगेको छ।

थप २ लाख ८६ हजार बढीले लगाए खोप, २६४ जनामा देखियो संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा १२ हजार ५६६ जनाको कोभिड १९ परीक्षण गर्दा २६४ जनामा संक्रमण देखिएको छ। यस्तै, २६० जना संक्रमण मुक्त भएका छन्। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ९१० पुगेको छ। संक्रमणका कारण थप दुईजनाको मृत्यु हुँदा कुल संक्रमितको संख्या ११ हजार ५८८ पुगेको छ।…

पछिल्लो २४ घण्टामा थप ८०५ जनामा कोभिड-१९ संक्रमण पुष्टि, ५७ हजारले लगाए खोप

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। आरटी-पीसीआर र एन्टिजेन गरी कूल १० हजार ६७२ जनामा गरिएको परीक्षणबाट यो संख्यामा संक्रमण पहिचान भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ८ जनाको संक्रमणकै कारण ज्यान गएको छ। यससहित संक्रमणकै कारण…

खोप लगाएका २ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

कोरोनाविरुद्ध खोप लगाएका बागलुङका २ स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलवार बागलुङका १५ जनामा कोरोना पोजेटिभ देखिएकामा २ स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोराना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । २ महिला स्वास्थ्यकर्मीले २ डोज कोरोना खोप लगाए पनि कोरोना संक्रमण देखिएकाले थप सतर्कता रहन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । ‘खोप लगाएको भनेर ढुक्क हुने अवस्था छैन,’ घिमिरेले भने, ‘जिल्लामा थप सचेतता अपनाउन जरुरी हुन्छ नत्र अवस्था चिन्ताजनक हुनेछ ।’...