काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ८५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। आरटी-पीसीआर र एन्टिजेन गरी कूल १२ हजार १ सय ९५ जनामा गरिएको परीक्षणबाट यो संख्यामा संक्रमण पहिचान भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा १२ जनाको संक्रमणकै कारण ज्यान गएको छ। यससहित…