नेपाल—भारत रेलसेवा सञ्चालनको माग गर्दै कोशी ब्यारेज क्षेत्रका स्थानीयद्वारा आन्दोलनको घोषणा

काठमाडौं, २३ माघ। नेपाल—भारत रेलसेवा सञ्चालनको माग गर्दै सीमावर्ती क्षेत्र कोशी ब्यारेज वरपरका दुवै देशका स्थानीयले आन्दोलन गर्ने भएका छन्। सोमवार कोशी ब्यारेजस्थित नेपाल—भारत सीमामा बसेको दुई देशका प्रतिनिधिहरुले रेल सेवा सञ्चालनको माग गर्दै आन्दोलन गर्ने निर्णय गरेका हुन्। भारतको भीमनगर हुँदै धरानको फुस्रेसम्म सञ्चालित रेल्वे ट्रयाक प्रयोग गरी पुनः रेल सञ्चालन गर्न उनीहरुले आन्दोलन गर्ने भएका हुन्।

सम्बन्धित सामग्री

लागुऔषध गाँजाको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै कोशी ब्यारेज

५ भदौ, सप्तरी । कोशी ब्यारेज लागूऔषध गाँजाका लागि ट्रान्जिट प्वाइन्ट बनेको छ । ६ महिनायता यो ठाउँबाट तीन पटक लागूऔषध गाँजा बरामद भएको छ । पछिल्लो पटक यहाँबाट सशस्त्र प्रहरीले २४० किलो लागूऔषध गाँजा बरामद गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी ब्यारेजबाट उक्त गाँजा बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी […]

सप्तकोशीमा निरन्तर पानीको वहाव बढ्दो

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार अहिले ५६ वटा ढोकामध्ये ३४ वटा खुल्ला गरिएको छ। दुई दिनयता निरन्तर रुपमा कोशी नदीमा पानीको वहाव बढ्दो छ। पानीको वहाव बढेसँगै बराहक्षेत्रका विभिन्न स्थानमा कटान समेत गर्न थालेको छ।...

कोशी ब्यारेजका फिस ल्याडर नखोल्दा डल्फिनको विचरण र प्रजननमा अवरोध

जलचरहरुको आवतजावतमा सजिलो होस भन्ने उद्देश्यले यस्ता बाँधहरुमा फिस ल्याडर बनाइन्छ। जलचरका लागि बनाइएका २ वटा फिस ल्याडर सञ्चालनमा नआउँदा दूर्लभ जलचर डल्फिन कोशी ब्यारेज पारी जान त सक्छन फिर्ता आउन सक्दैनन्।...

कोशी ब्यारेजका फिस ल्याडर नखोलिँदा डल्फिनलाई समस्या

कोशी ब्यारेजमा जलचरका लागि बनाइएका २ वटा फिस ल्याडर सञ्चालनमा नआउदा डल्फिनलाई समस्या बढेको छ ।जलचरका लागि बनाइएका २ वटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिन कोशी ब्यारेज पार गर्न  नपाएका हुन् । जलचर प्राणी (डल्फिन र माछा) ब्यारेज वारपार गर्ने २ वटा बाटो छन् ।कोशीमा रहेका १५ देखि १८ वटा डल्फिनहरु उक्त बाटो बन्द हुँदा ब्यारेज पार गर्न पाएका छैनन् । जलचर प्राणीले नेपाल तर्फबाट भारततर्फ पानीको बेगसँगै सहज पार हुने र भारत तर्फबाट नेपालतर्फ आउन फिस ल्याडरको बाटो प्रयोग गर्ने गरेको कोशी टापु वन्यजन्

कोशी ब्यारेजका फिस ल्याडर सञ्चालन नहुँदा डल्फिनलाई समस्या

काठमाडाैं । कोशी ब्यारेजमा जलचरका लागि बनाइएका दुई वटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिनलाई समस्या बढेको छ ।जलचरका लागि बनाइएका २ वटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिन कोशी ब्यारेज पार गर्न नपाएका हुन् । जलचर प्राणी (डल्फिन र माछा) ब्यारेज वारपार गर्ने २ वटा बाटो छन् । कोशीमा रहेका १५ देखि १८ वटा डल्फिनहरु उक्त […]

कोशी ब्यारेजमा बस पल्टिदा एक महिलाको मृत्यु, ११ जना घाइते

काठमाडौं, ९ असार । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कंकालिनीमा बस पल्टिदा ११ यात्रु घाइते भएको प्रहरीले जनाएको छ। ना. ५ ख १८९८ नम्बरको बस विराटनगरबाट कटारी जाने क्रममा कोशी ब्यारेज र कंकालिनी मन्दिरको बीचमा पल्टेको हो । मृत्यु भएकी महिलाको पहिचान हालसम्म खुलेको […]

सप्तरी प्रहरीले १७५ किलो गाँजा बरामद गर्‍यो

काठमाडौँ । सशस्त्र प्रहरीको टोलीले सप्तरीबाट लागूऔषध गाँजा बरामद गरेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ स्थित कोशी ब्यारेजबाट मिनी ट्रकमा लोड गरिएको अवस्थामा उक्त गाँजा बरामद भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख २९२५ नम्बरको ट्रकलाई कोशी ब्यारेज चेक प्वाइन्टमा चेकजाँच गर्न खोजेपछि चालक र सहचालक फरार भएका […]

सप्तकोशीमा यस वर्षकै उच्च बहाव

काठमाडौं : सप्तकोशी नदीमा यस वर्षकै उच्च बहाव मापन भएको छ। केहिदिन यता निरन्तर बढ्दो क्रममा रहेको नदीको बहाव आज यस वर्षकै उच्च विन्दुमापुगेको हो। पछिल्लो मापन अनुसार सप्तकोशीको बहाव २ लाख ५७ हजार ७९० क्यूसेक प्रतिसेकेण्ड पुगेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। नदीको बहाव बढेसँगै कोशी ब्यारेजका ३५…

सप्तकोशीमा यस वर्षकै उच्च वहाव

केहिदिन यता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आज यस वर्षकै उच्च विन्दुमापुगेको हो। कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसारपछिल्लो मापन अनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेकप्रतिसेकेण्ड वहाव पुगेको छ।

कोशी ब्यारेज : नेपालले भोगिरहेको भारतको दु:ख (फोटो फिचर)

कोशी बाँध अथवा कोशी ब्यारेज पूर्वी नेपालको कोशी नदीमाथि बनाइएको बाँध हो। यो बाँध नेपाल-भारत सीमाक्षेत्र नजिकको हनुमाननगरबाट डेढ कोश उत्तरतर्फ बनाइएको छ।   कोशी नदीलाई 'बिहारको दु:ख' पनि भनिन्छ। कोशी नदी प्राकृतिक बहावमा रहँदा भारतको विहारमा बर्खायामका बेला निकै फराकिलो क्षेत्रमा फिँजाएर...