कोशी ब्यारेजका फिस ल्याडर नखोल्दा डल्फिनको विचरण र प्रजननमा अवरोध

जलचरहरुको आवतजावतमा सजिलो होस भन्ने उद्देश्यले यस्ता बाँधहरुमा फिस ल्याडर बनाइन्छ। जलचरका लागि बनाइएका २ वटा फिस ल्याडर सञ्चालनमा नआउँदा दूर्लभ जलचर डल्फिन कोशी ब्यारेज पारी जान त सक्छन फिर्ता आउन सक्दैनन्।...