कोशी बाँध अथवा कोशी ब्यारेज पूर्वी नेपालको कोशी नदीमाथि बनाइएको बाँध हो। यो बाँध नेपाल-भारत सीमाक्षेत्र नजिकको हनुमाननगरबाट डेढ कोश उत्तरतर्फ बनाइएको छ।
कोशी नदीलाई 'बिहारको दु:ख' पनि भनिन्छ। कोशी नदी प्राकृतिक बहावमा रहँदा भारतको विहारमा बर्खायामका बेला निकै फराकिलो क्षेत्रमा फिँजाएर...