काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक रिक्त रहेको ३ महिनापछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ । एन्फाले बुधबार सुचना जारी गर्दै मुख्य प्रशिक्षकका लागि फिफाको प्रो लाइसेन्स प्राप्त प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो । विवादित तत्कालिन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भदौमा राजीनामा दिएपछि […]