एभरेस्ट बेसक्याम्प घुमेर भारत फर्किए शिखर धवन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका भारतीय क्रिकेटर शिखर धवन आज स्वदेश फर्किएका छन् । फर्किनुअघि उनी आजै एभरेस्ट बेस क्याम्प घुम्न निस्किएका थिए । शिखर आवद्ध कर्णाली याक्सका मालिक गृहेन्द्र घिमिरेसँग उनी मनाङ एयरको हेलिकोप्टरमा बेसक्याम्प गएका थिए । त्यहाँ उनले केही घन्टा बिताएर तस्विरहरु खिचे । फर्किएर होटलमा आएपछि धवनलाई […]

सम्बन्धित सामग्री

१४ रन बनाएर आउट भए शिखर धवन

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा कर्णाली याक्सका शिखर धवन आउट भएका छन् ।

एनपीएल खेल्न नेपाल आइपुगे शिखर धवन

कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न विश्व क्रिकेटका चर्चित भारतीय खेलाडी शिखर धवन नेपाल आइपुगेका छन् ।

एनपिएल खेल्न शिखर धवन नेपाल आइपुगे

कर्णाली याक्समा अनुबन्ध भएका भारतका खेलाडी शिखर धवन नेपाल आइपुगेका छन्।

एनपिएल खेल्न शिखर धवन नेपाल आइपुगे

कर्णाली याक्समा अनुबन्ध भएका भारतका खेलाडी शिखर धवन नेपाल आइपुगेका छन्।

एनपिएल खेल्न शिखर धवन नेपाल आइपुगे

कर्णाली याक्समा अनुबन्ध भएका भारतका खेलाडी शिखर धवन नेपाल आइपुगेका छन्।

शिखर धवन पञ्जावको नयाँ कप्तान

१७ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को आउने सिजनमा पञ्जाव किंग्सको कप्तानी शिखर धवनले गर्ने भएका छन् । उनले यसअघिका कप्तान मायांक अग्रवाललाई रिप्लेस गर्न लागेका हुन् । बुधबार बसेको पञ्जाव टिमको बोर्ड बैठकले धवनलाई कप्तानको रुपमा अप्रुभ गरेको र त्यसलाई मुख्य प्रशिक्षक ट्रेभर बेलिसले समर्थन गरेको इएसपीएनक्रिक इन्फोले जनाएको छ । पञ्वाव […]

धवनले कुकलाई  बिदा दिएनन्

भारतीय क्रिकेट टोलीका बायाँहाते ब्याट्सम्यान शिखर धवन शान्त स्वभावका मानिन्छन् । साथीहरूसँग मिलनसार कुरा गर्ने र व्यवहार देखाउने धवनको सुन्दर पक्ष हो । पछिल्लो एक घटनाले धवनको अर्को रूप देखियो । वेस्ट इन्डिजको...

भारतीय ओपनर धवन, ऐरसहित ७ जनालाई कोरोना

एजेन्सी – वेस्टइन्डिजसँग हुने तीन ओडिआई र तीन टि२० आई सिरिज अघि क्याम्पमा रहेका भारतीय ओपनर शिखर धवन, युवा ब्याटर श्रेयस ऐर सहित ७ जनाको रिपोर्ट कोरोना पोजेटिभ देखिएको छ । सिरिजको लागि टोलीमा रहेका तीन खेलाडीमा कोरोना देखिएपछि भारतले युवा मयंक अग्रवाललाई टोलीमा समेटेको छ । ओपनर शिखर धवन, ऋतुराज गायकवाड, श्रेयस ऐर र […]

शिखर धवन र आयशा मुखर्जीबीच ८ वर्षपछि सम्बन्ध विच्छेद

इन्डियन क्रिकेटर शिखर धवन र उनकी पत्नी आयशा मुखर्जीबीच पारपाचुके भएको छ । विवाहको ८ वर्षपछि उनीहरू अलग भएकी हुन् । आयशा मुखर्जीले मंगलवार इन्स्टाग्राममा एक स्टाटस लेख्दै सम्बन्ध विच्छेद भएको छ ।          View this post on Instagram                       A post shared by Aesha Mukerji (@apwithaesha)