शिखर धवन र आयशा मुखर्जीबीच ८ वर्षपछि सम्बन्ध विच्छेद

इन्डियन क्रिकेटर शिखर धवन र उनकी पत्नी आयशा मुखर्जीबीच पारपाचुके भएको छ । विवाहको ८ वर्षपछि उनीहरू अलग भएकी हुन् । आयशा मुखर्जीले मंगलवार इन्स्टाग्राममा एक स्टाटस लेख्दै सम्बन्ध विच्छेद भएको छ ।          View this post on Instagram                       A post shared by Aesha Mukerji (@apwithaesha)