काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध कर्णाली याक्सलाई ठूलो झड्का लागेको छ । कर्णालीले ८ रन जोड्दा ओपनर शिखर धवनलाई गुमाएको छ । शिखर ५ बलमा ५ रन बनाएर आउट भए । उनलाई विराटनगरका प्रतिश जिसीले दोस्रो ओभरको तेस्रो बलमा बोल्डआउट गरे ।
कर्णाली याक्सका शिखर धवन १४ रन बनाउँदै आउट भएका छन् । जनकपुर बोल्ट्सका हर्स ठाकेरले उनको विकेट लिएका हुन् । यससँगै कर्णालीले २१ रन बनाउँदा दोस्रो विकेट गुमाएको छ ।यसअघि कर्णालीका देव खनाल १ रन बनाउँदै आउट भएका थिए ।टस जितेको कर्णालीले सुरुवाती ब्याटिङ गर्ने निर्णय लिँदै जनकपुरलाई फिल्डिङको निम्तो...
काठमाडौँ- जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिडिरहेका छन् । टीयू क्रिकेट ग्राउन्डमा जनकपुर बोल्टस्विरुद्ध कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङको निर्णय गरेका हुन् ।
कर्णाली याक्सका ओपनर शिखर धवन १४ बलमा १४ रन बनाएर आउट भएका छन् ।
भारतका चर्चित क्रिकेटर धवनलाई...
काठमाडौँ- जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिडिरहेका छन् । टीयू क्रिकेट ग्राउन्डमा जनकपुर बोल्टस्विरुद्ध कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङको निर्णय गरेका हुन् ।
कर्णाली याक्सका ओपनर शिखर धवन १४ बलमा १४ रन बनाएर आउट भएका छन् ।
भारतका चर्चित क्रिकेटर धवनलाई...
काठमाडौं : दक्षिण अफ्रिकाले भारतसँगको तीन खेलको वानडे सिरिजमा क्लिनस्विप गरेको छ। दक्षिण अफ्रिकाले तेस्रो तथा अन्तिम सिरिजमा खेलमा भारतमाथि चार रनको रोमाञ्चक जित निकालेको हो। २ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको भारत ४९ दशमलव २ ओभरमा २ सय ८३ रनमा अल आउट भयो। भारतका विराट कोहलीले ८४ बलमा ५ चौकासहित सर्वाधिक ६५ रन बनाए। ओपनर शिखर धवन ७३ बलमा ५ चौका र १ छक्कासहित ६१ रनमा क्याच आउट भए।दक्षिण अफ्रिका एन्डिले फेहलुक्वायोले ७ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए। लुन्गी एनगिडीले १० ओभरमा ५
अस्ट्रेलियाविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा घरेलु टोली भारतले २५६ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको भारतले सुरुआत भने राम्रो गर्न सकेन । १३ रन हुँदा पहिलो विकेटको रुपमा रोहित शर्मा आउट भएका थिए । १० रन बनाएका रोहितलाई मिचेल स्टार्कले आउट गरेका थिए ।
त्यसपछि शिखर धवन तथा केएल राहुलले भारतको इनि...
वेस्ट इन्डिजले दिएको १ सय ५ रनको सामान्य लक्ष्य भारतले १४.५ ओभरमा १ विकेट गुमाउँदै सहजै पुरा गरेको हो। भारतको सहज जितमा ओपनर रोहित शर्माले अर्धसतकीय पारी खेले। उनले ५६ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६३ रनमा नट आउट रहे। ओपनर शिखर धवन ६ रनमा आउट हुँदा कप्तान विराट कोहलीले २९ बल खेल्दै ६ चौकासहित ३३ रनमा अविजित रहे।