काठमाडौं । चिनियाँ अटोमोवाइल जायन्ट चांगान अटोले अक्टोबरमा लन्च गरेको कन्भर्टेवल एसयूभी नेपाल आउने भएको छ । आवश्यकता अनुसार पीकअप र एसयूभीमा कन्भर्ट गर्न मिल्ने नेभो ई-०७ नेपाल आउन लागेको हो । नेभो ई-०७ विश्वकै पहिलो सेग्मेन्ट मै कन्भर्ट गर्न मिल्ने एसयूभी भएको चांगान दावी गरेको छ । पीकअप मोडमा यसको पेलोड क्यापासिटी ३०० केजीसम्म […]