विद्युतीय मोटर प्रयोग गरी खानेपानी

तेह्रथुम, रासस । तेह्रथुमको फेदाप गाउँपालिका–३ जलजलेका बासिन्दाको खानेपानी समस्यालाई समाधानका लागि डबल

सम्बन्धित सामग्री

‘बिजुली बत्ती बाल्नका लागि होइन उज्ज्वल भविष्यका लागि’

काठमाडौँ- विगतका वर्षहरूमा बिजुली बत्ती बाल्नका लागि मात्रै हो, अन्य उपयोगका लागि होइन भन्ने मान्यता स्थापित थियो । सरकारले सो मान्यतालाई क्रमशः परिवर्तन गर्दै ‘अबको विद्युत् उज्ज्वल भविष्यका लागि’ भन्ने सङ्कल्प तय गरेको छ । औद्योगिकीकरण, यातायात सञ्चालन, सिँचाइमार्फत कृषि क्षेत्रको विकास तथा खानेपानी, विद्युतीय सामग्रीको प्रयोग गरी उज्यालो समृद्धिका लागि हो भन्ने मान्यता स्थापित […]

तानसेनको खानेपानीमा वैकल्पिक ऊर्जाको प्रयोग

काठमाडौँ,२९ साउन । तानसेनको भुल्के खानेपानीमा सोलार प्यानल जडान गरिएको छ । विद्युतीय विलिङ घटाउन चार नम्बर पम्पमा १५ किलोवाट क्षमताको सोलार प्यानल जडान गरिएको हो । प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले तानसेनभित्र ल्याउने खानेपानीको बिलिङ अत्यधिक भएकाले यसलाई कमी गराउनका लागि सोलार प्यानल जडान गरिएको बताए । खानेपानी सहज गराउनका लागि संरचना […]

तानसेनको खानेपानीमा वैकल्पिक ऊर्जाको प्रयोग

२९ साउन, रामपुर । तानसेनको भुल्के खानेपानीमा सोलार प्यानल जडान गरिएको छ । विद्युतीय विलिङ घटाउन चार नम्बर पम्पमा १५ किलोवाट क्षमताको सोलार प्यानल जडान गरिएको हो । प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले तानसेनभित्र ल्याउने खानेपानीको बिलिङ अत्यधिक भएकाले यसलाई कमी गराउनका लागि सोलार प्यानल जडान गरिएको बताए । खानेपानी सहज गराउनका लागि […]

खानेपानीमा वैकल्पिक ऊर्जाको प्रयोग

तानसेनको भुल्के खानेपानीमा सोलार प्यानल जडान गरिएको छ । विद्युतीय विलिङ घटाउन चार नम्बर पम्पमा १५ किलोवाट क्षमताको सोलार प्यानल जडान गरिएको हो ।प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले तानसेनभित्र ल्याउने खानेपानीको विलिङ अत्यधिक भएकाले यसलाई कमी गराउनका लागि सोलार प्यानल जडान गरिएको बताए । खानेपानी सहज गराउनका लागि संरचना दिगो बनाउने र बिलिङ घटाउने विषयलाई प्राथमिकता दिइने उनको भनाइ थियो । तानसेन खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष भीमसेन कार्कीले भुल्केमा हुने विद्युत् गडबढि

राहदानीबाट दैनिक २ करोड राजस्व, शौच गर्न बोतलको प्रयोग

काठमाडौं :  देशको संघीय राजधानी काठमाडौंको मुटुमा रहेको त्रिपुरेश्वरस्थित राहदानी विभागको अत्याधुनिक कार्यालय भवन निकै आकर्षक छ। बाहिरबाट हेर्दा जो कोहीलाई लाग्न सक्छ यो कार्यालय भवन सुविधासम्पन्न छ। तर यहाँको वास्तविकता सोचेजस्तो छैन। सो कार्यालयमा राहदानी बनाउन रातभरि लाइन बस्ने सर्वसाधारणले शौचालय, खानेपानी, पार्किङजस्ता सामान्य सुविधासमेत पाउन सकेका छैनन्। विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउन कार्यालयमा दैनिक ३ हजारको हाराहारीमा सर्वसाधारण आउने गरेका छन्। उनीहरूबाट विभागल

‘मंगलम वायरसेफ’ नेपाली बजारमा

मंगलम इण्डस्ट्रिज प्रालिले सातौँ नेपाल बिल्डकन एक्स्पोमा ‘मंगलम वायरसेफ’ सार्वजनिक गरेको छ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वायरसेफको अनावरण गरेकी सो कम्पनीले जानकारी दिएको छ । वायरसेफ एफआरएलएस विद्युतीय कन्ड्युट पाइप घर धनीहरूका लागि सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यका साथ निर्माण गरिएको कम्पनीले दाबी गरेको छ ।एउटा सामान्य घर बनाउँदा प्रायः खानेपानी र ड्रेनेजको लागि छुट्टा–छुट्टै किसिमको पाइपहरू प्रयोग गरिए पनि चेतनाको कमी र उत्पादनको अनुपलब्धताले गर्दा वायरिङ

पहिरोले मुहान बगाउँदा खानेपानी लिन एक घन्टाको यात्रा

व्यास नगरपालिका–१४ मा रहेको डुम्रैवेशी कुलुङ्ग खानेपानीको मुख्य मुहान पहिरोले बगाउँदा स्थानीय बासिन्दा खानेपानीबाट बन्चित भएका छन् । गत असार १७ गते परेको अविरल वर्षा पछि आएको पहिरोले खानेपानीको मुहानसँगै पानी जम्मा गर्ने ट्यांकी र त्यससँग सम्बन्धित उपकरणहरु बगाएपछि कुलुङ्ग आसपासका बासिन्दाहरु खानेपानीको सेवाबाट बन्चित भएका हुन् । ७० घरधुरीले प्रयोग गर्ने उक्त खानेपानीको श्रोत नै अवरुद्ध हुँदा निकै अप्ठ्यारो भएको खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष तरबहादुर थापाले बताउनुभयो । खानेपानीको समस्या भएपछि घण्टौ लगाएर टाढाको कुवावाट पानी लिन जानु परेको र जसले गर्दा दैनिकी नै खानेपानीको गुजारा गर्नमा बित्ने गरेको थापाले बताउनुभयो । २०७१ सालमा नेपाल सरकारको ६८ लाखको लगानी र जनश्रमदानबाट बनेको उक्त खानेपानी आयोजनाको ट्यांकीको लिफ्टिङ्गमा आवश्यक पर्ने उपकरण र विद्युतीय सामाग्री, पानी जम्मा गर्ने ईनटेन्क, फिल्टर सिस्टम, पानी लिफ्टिङ्ग गर्नका लागि प्रयोग भएको विद्युतीय पोल समेत बगाउँदा लामो समयदेखि स्थानीयहरु खानेपानी प्रयोग गर्न नपाएको खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष थापाले बताउनुभयो ।

विद्युतीय मोटर प्रयोग गरी खानेपानी

प्रकाश धाैलाकाेटी/उज्यालाे ।  तेह्रथुम, वैशाख १८ – फेदाप गाउँपालिका–३ जलजलेका बासिन्दाको खानेपानी समस्यालाई समाधानका लागि डबल लिफ्ट ...