‘अदालतले आरोप पुष्टि नगरेसम्म अपराधी भन्न मिल्दैन’

किशोरी बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत पूर्वी नवलपरासीले दुई वर्ष ६ महिना कैद सजाय तोकेको छ। शाहले बाल यौन दुरुपयोग गरेको न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ठहर गरेको हो। पीडित किशोरीलाई १० लाख क्षतिपूर्ति दिन र २५ हजार जरिवाना दिन पनि फैसलामा भनिएको छ। मुलुकी अपराधसंहिता २०७४ मा बाल यौन दुरुपयोग र बलात्कारका […]

सम्बन्धित सामग्री

साहुखललाई आरोप पुष्टि गर्न चुनौती

सहिद स्मारक ‘ए’ डिभिजनको क्लब थ्री स्टारका मुख्य प्रशिक्षक मेघराज केसीले स्ट्राइकर सन्तोष साहुखलले प्रशिक्षकको खराब व्यवहारका कारण क्लबसँगको सम्बन्धमा पूर्णविराम लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन्।...

साहुखललाई आरोप पुष्टि गर्न चुनौती

सहिद स्मारक ‘ए’ डिभिजनको क्लब थ्री स्टारका मुख्य प्रशिक्षक मेघराज केसीले स्ट्राइकर सन्तोष साहुखलले प्रशिक्षकको खराब व्यवहारका कारण क्लबसँगको सम्बन्धमा पूर्णविराम लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन्।...

खनालमाथिको आरोप पुष्टि गर्न एमालेलाई समाजवादीको चुनौती

इलाम निर्वाचन क्षेत्र नम्बर–१ को निर्वाचनलाई लिएर नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका नेताहरूबीच आरोप प्रत्यारोपको दोहोरी चलेको छ । नेकपा एकीकृत समाजवादी इलामले नेता खनालमाथि एमालेले लगाएको आरोप पुष्टि गर्न चेतावनी नै दिएको छ । सो पाटीले शुक्रबार विज्ञप्ति जारी गर्दै इलाम क्षेत्र नम्बर १ बाट वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका खनालमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिएको हो ।यसअघि एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर १ का संयोजक उदयबहादुर राईले नेता खनालले जथाभाब

स्याङ्जा घटना : इन्सेकले भन्यो बुथ कब्जाको आरोप पुष्टि हुने आधार छन्

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले स्याङजामा बुथ कब्जा भएको आरोप पुष्टि हुने आधार भेटिएको बताएको छ । अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका दलले लगाएको बुथ कब्जाको आरोप पुष्टि हुने आधार भेटिएको उल्लेख गरिएको छ । सो घटनाको अध्ययन गर्न मंसिर ९ गते स्याङ्जा गएको इन्सेकको टोलीमाथि नाम नखुलेका केही व्यक्तिले गरेको अभद्र व्यवहारप्रति पनि इन्सेक देख प्रकट गरेको छ । अनुगमनका लागि इन्सेकको टोली चापाकोट नगरपालिका-५

चोलेन्द्रलाई पूर्वन्यायाधीश फोरमको चुनौती : आरोप पुष्टि गर्नू

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अभिव्यक्तिप्रति पूर्वन्यायाधीश फोरमले ध्यानकर्षण भएको जनाएको छ। फोरमका अध्यक्ष टोपबहादुर सिंहले विज्ञप्ति जारी गर्दै महाभियोग सिफारिस समितिमा आफूहरूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका हुन्। पूर्वन्यायाधीश फोरमसँग आबद्ध पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधानन्यायाधीशसँग कुनै पनि कुराको भागबण्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न विज्ञप्तिमार्फत चुनौती दिएका छन्।

आरोप पुष्टि भए सन्दीपलाई १० देखि १२ वर्ष कैद

काठमाडौं, भदौ २३। नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोप लागेपछि नेपाल प्रहरी प्रमाण संकलनतिर लागेको छ । लामिछानेविरुद्ध काठमाडौं गौशाला प्रहरी वृत्तमा एक किशोरीले मंगलबार बलात्कारविरुद्ध जाहेरी दिएकी थिइन् । यसपछि प्रहरी परिसर काठमाडौंले उनीमाथि लागेको आरोप पुष्टि हुने प्रमाण खोजी थालेको हो । ‘गत ५ भदौ राति सन्दीपले बलात्कार गरेको’ भन्दै १७ […]

सन्दीपमाथि लागेको आरोप पुष्टि हुने प्रमाण भेटिएको प्रहरीको दाबी (भिडियो)

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोप पुष्टि हुने केही तथ्य फेला पारेको दाबी प्रहरीले गरेको छ ।

जनार्दन शर्मामाथिको आरोप पुष्टि नहुने गरी टुंगियो छानबिन समितिको प्रतिवेदन

काठमाडौँ : निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई लागेको आरोप पुष्टि नहुने करिब पक्का भएको छ। आर्थिक वर्ष २०७९।८० को बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप पुष्टि हुन नसक्ने छानबिन समितिका एक सदस्यले बताए। सिसिटिभी फुटेजमा अनधिकृत व्यक्तिबारे समितिले हालसम्म केही बताउन सकेको छैन। सत्तारुढ दलका सांसद र प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको आरोप प्रत्यारोपबीच सत्य तथ्य छानबिन गर्न बनेको संसदीय विशेष समितिले आज १७औँ दिनमा प्रतिवेद

संसदीय विशेष समितिले भेटेन अर्थमन्त्रीविरुद्धको आरोप पुष्टि गर्ने प्रमाण

संसदीय विशेष समितिले तत्कालिन अर्थमन्त्री जनार्दन शर्माविरुद्ध लागेको आरोप प्रमाणित गर्ने प्रमाण जुटाउन असफल बनेको छ । संसदीय विशेष समितिले १७ दिन लामो छानबिनबाट तयार पारेको प्रतिवेदनमा अर्थमन्त्री शर्माविरुद्ध लागेको आरोप पुष्टि गर्ने आधार फेला नपारेको हो ।अर्थमन्त्री शर्मामाथि बजेट बनाउने क्रममा जेठ १४ गते राती अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिलाई प्रवेश दिइएको आरोप लागेको थियो । सो आरोप लागेसँगै उपभोक्ता अधिकार सम्बन्धि संस्थाले जेठ १४ गतेको सीसीटीभी फुटेज माग गर्दै अर्थमन्त्रालयमा सूचनाक