धारिलो हतियार प्रयोग गरी महिलाको हत्या

सुर्नया गाउँपालिका–३ बिजुलका अन्दाजी ३२ वर्षीय तेजबहादुर चन्दले गाउँकै करिब ५६ वर्षीय महिला हरिना बिष्टको धारिलो हतियार प्रयोग गरि हत्या गरेका हुन्।...

सम्बन्धित सामग्री

धारिलो हतियार प्रयोग गरी महिलाको हत्या, एक जना पक्राउ

बैतडी– बैतडीमा धारिलो हतियार प्रयोग गरेर एक महिलाको विभत्स हत्या गरिएको छ । सुर्नया गाउँपालिका–३ बिजुलका अन्दाजी ३२ वर्षीय तेजबहादुर चन्दले सोही ठाउँकी अन्दाजी ५६ वर्षीया हरिना बिष्टको धारिलो हतियार प्रयोग गरि हत्या गरेका हुन् ।  चन्दले मंगलबार दिउँसो घरमै पुगेर बिष्टको सब्बल, हसिया लगायतका हतियारको प्रयोग गरेर हत्या गरेका स्थानीय भुवन भट्टले जानकारी दिए […]

रहस्यमय बन्दै निराको हत्या

दिउँसो आफ्नै पसलमा बसेका वेला धारिलो हतियार प्रहार गरी बिहीबार काठमाडौं– ६ सरस्वतीनगरमा भएको महिलाको हत्या रहस्यमय बनेको छ । पटक–पटक धारिलो हतियार प्रहार गरी भएको हत्या हुँदा पनि छिमेकीले थाहा...

धनुषामा एक महिलाको हत्या

धनुषा - धनुषामा एक जना महिलाको विभत्स हत्या भएको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको घरमा सुतिरहेको अवस्थामा हत्या भएको हो। गएराति ११ बजेको समयमा धारिलो हतियार प्रहार गरी रितादेवीको हत्या भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवका अनुसार धारिलो हतियार प्रहारबाट गम्भीर घाइते रितालाई उपचारका लागि जनकपुरधामकाे काव्या अस्पतालमा लगिएको थियो । उहाँको उपचारका क्रममा ज्यान गएकाे हाे ।...

धारिलो हतियार प्रहार गरी महिलाको हत्या

धनुषाको बटेश्वर गाउँपालिकामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी वसन्त रजौरेका अनुसार बटेश्वर गाँउपालिका– ५  शान्तिपुरकी २८ वर्षीया अमृता यादवको...

धनुषामा धारिलो हतियार प्रहार गरी महिलाको हत्या

काठमाडौं । धारिलो हतियार प्रहार गरेर धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको बटेश्वर गाउँपालिका–५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको हत्या भएको हो । हतियार प्रहारपछि गम्भीर घाइते भएकी उनको जनकपुरधामस्थित काव्य अस्पतालमा उपचार गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ […]

धनुषामा महिलाको हत्या, श्रीमान् पक्राउ

काठमाडौं : धनुषाको बटेश्वर गाउँपालिकामा घरमै सुतिरहेको अवस्थामा एक महिलाको हत्या भएको छ।बटेश्वर ५ शान्तिपुरकी २७ वर्षीया रितादेवी यादवको हत्या भएको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए।गएराति धारिलो हतियार प्रहार गरी यादवको हत्या भएको प्रहरीले जनाएको छ। हत्या गरेको आशंकामा श्रीमान् वीरेन्द्र यादवलाई नियन्त्रणमा लिएको डीएसपी क्षेत्रीले जानकारी दिए।गम्भीर  घाइते भएकी रितादेवीलाई वीरन्द्रले उपचारका लागि भन्दै अस्पताल पुर्‍याएका थिए। अस्पताल पुग्नु अघि नै रितादेवीको मृ

धनुषामा धारिलो हतियार प्रहार गरी महिलाको हत्या

सोमबार बिहान बटेश्वर गाउँपालिका-५, शान्तिपुरकी २८ वर्षीया अमृता यादवको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।

बारामा एक महिलाको घरभित्र नै हत्या

बाराः बारामा धारिलो हतियार प्रयोग गरी आइतबार राति एक महिलाको हत्या भएको छ। महागढीमाई नगरपालिका-१ का बैजनाथ कुश्वाहाकी ४८ वर्षीय श्रीमती कान्ति देवीको अज्ञात समूहले हत्या गरेको बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए। महिलाको टाउको र गालामा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय…

धारिलो हतियार प्रयोग गरी रुपन्देहीमा महिलाको हत्या

रूपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर १ की ५५ वर्षीया महिलालाई धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।  इलाका प्रहरी कार्यालय, लुम्बिनी रूपन्देहीका अनुसार ५५ वर्षीया कलावती धोबीको शब तोरीबारीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा फेला परेको हो हो । एक साता अगाडि पनि रुपन्देहीकै मर्चवारमा एक पुरुषको जलेको अवस्थामा शव फेला परेको थियो ।  बुधवार साँझ ५ बजे घरबाट निस्किएको धोबीको राति साढे ८ बजेतिर परिवारले खोजी गर्ने क्रममा आफ्नै तोरीबारीमा हत्या गरेको अवस्थामा शव फेला परेको इप्रका लुम्...